१३ माघ, दाङ । एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा कुनै पनि हालतमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने दाबी गर्नुभएको छ ।
अध्यक्ष खनालले अवरुद्ध शान्ति र संविधानको कामलाई अगाडि बढाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै सहमतीय सरकार गठनको बाटो खुला गर्न कारण प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताउनुभयो । प्रेस चौतारी दाङले आज बिहान यहाँ गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले जारी राजनीतिक गत्यावरोध अन्त्यका लागि प्रधानमन्त्रीको राजीनामा मात्र विकल्प भएको जिकिर गर्नुभयो ।
सरकार आफ्ना अभिभारा पूरा गर्न चुकिसक्दासमेत प्रधानमन्त्रीले अफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ भन्दै हिँड्नु असुहाउँदो विषय भएको टिप्पणी गर्नुभयो । पार्टी कार्यक्रममा सहभागी हुन अध्यक्ष खनाल बिहीबार दाङ आउनुभएको हो ।
ल ठिकै छ, भट्टराईको नेत्रित्वमा राष्ट्रिय सरकार हुँदैन । कस्को नेत्रित्वमा हुन्छ त ? केपी ओलिको ? कि सुशिल कोइरालाको ? कुनै व्यक्ती त तोक्नु पर्यो नि ? एमाले या कांग्रेसको नेत्रित्वमा नै सरकार बन्ने हो भने पनि नयाँ सरकारको खाका ल्याउनु पर्यो नि ? त्यसै बकबक गरेर मात्र हुन्छ त ?
Hot debate. What do you think?
16
1
[Reply]
KRISHNA KC Reply:
January 27th, 2012 at 11:22 am
राष्ट्रिय सहमति ko name afnai party ko sarkar girayer feri bahumat baat PM bane manis ani राष्ट्रिय सहमति ko name ma 7 months tak desh lie sarkar bihin banaune manish lie yo adhikar nai chaina.
Like or Dislike:
0
0
[Reply]
janak man dangol Reply:
January 27th, 2012 at 1:23 pm
यस्ता टाउको भाको गिदी नभाको नेताहरुले देसलाई उभो हैन उधो गती तिर लागि रहेको हुँदा नेपालमा पहिला प्रजातन्त्र र अहिलेको गणतन्त्र पुरै रुपमा असफल भै सकेको हुँदा २०४५ साल भन्दा अगाडिको ब्यबस्था नै ठिक हो भन्ने जस्तो महसुस हुन् थालेको छ !
Like or Dislike:
2
0
[Reply]
Bhattarai matra yak nirbikalpa patra ho. usma kunai lalacha chhaina, usle sakne jati gareko 6. aafnai ra aru dalharule garna nadiyeka hun. mero b4ma bhattrai bahekko nam dinuhune mahanuvablai ma dhanyabad din chahan6u.
Like or Dislike:
2
0
[Reply]
Tori Laure Politician haru le k bhanchan bhanera khojiniti garnu bekar cha!!!
Like or Dislike:
0
0
[Reply]
Ko ho testo santi ra sambidhan pura garna sakne neta jaslai PM banauna lagnu bhayeko cha. Hamilai ni bhannus na jhallu ji?
Like or Dislike:
0
0
[Reply]
consensus(sahamati) is needed in peace and constitution process not in government.this should first understand by political party..government change vayer sabai kura solve huni vaye 4,4 patak change vaai sake khoi ta solution niskeko.this is nothing but developing custom of parliamentary system.but still i want to say 90% of peace and 80% of constitution process is done by this government.then why people want to change the government? handi ma kanika hunijel radi ko nidra lagdaina vane ko yehi ho because this is happened only in parliamentary system.
Like or Dislike:
1
0
[Reply]
आफू भन्दा अरुले केही गरेको देखि नसहने अर्कोले गर्लाकी बनाउनाकी भनेर सात्तो जाने जर्दी हुने नियत र पाखन्डी दिमागले गाजेको मानशिकताका मान्छेहरू हाम्रो देशको राजनितिमा नेता बनिटोपल्या छन् आनि के हुन्थ्यो!
आफू भन्दा सक्षम र गर्न सक्ने मान्छे देखे पछि त छाडिदिनु सहयोग गर्नुनी!
खाली खोते थाप्ने घाडो बन्ने ताइ न तुइ बिरोध गर्नै पर्ने!
जनताले हेरेका छन् जनताले बुझेका छन् अब पर्खी हेरौ!
यस्तालाई त थुक्क भन्नु सिवाय नत केही गर्न सकिन्छ नै क्या अफ्ठेरो!
खनाल्, भट्टराइ को नेत्रित्वोमा हुदैन भने अर्को को त? तिमी आफै? वा ओलि?
थुक्क बुद्दी!
Like or Dislike:
2
0
[Reply]
खनालको नेतृत्वमा राष्ट्रिय सहमति हुन्छ भन्न खोज्नुभएको हो ?
Like or Dislike:
0
0
[Reply]