गाबोन र ट्युनिशिया क्वाटरफाइनलमा

१४ माघ, काठमाडौं । गाबोन र ट्युनिशिया अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शुक्रबारराति भएको खेलमा मोरोक्कोलाई ३-२ गोलअन्तरले पराजित गर्दै गाबोन २ खेलबाट चार अंकसहित समूह सी को शीर्ष स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गरेको हो । यस्तै नाइजरलाई २-१ गोलले पराजित गरेको ट्युनिशिया ४ अंकसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु