अफगानिस्तानमा गोर्खा सैनिकको मृत्यु

१४ माघ, काठमाडौं । अफगानिस्तानमा कार्यरत बेलायती गोर्खा सैनिकको मृत्यु भएको छ । हेलमण्ड प्रान्तको खार निकाह क्षेत्रमा शुक्रबार सञ्चालन गरिएको अपरेसनका क्रममा पहिलो बटालियन, योर्कसायर रेजिमेण्टमा कार्यरत गोर्खा सैनिकको मृत्यु भएको काठमाडौंस्थित बेलायती दूताबासले जनाएको छ ।

मृतक गौखा सैनिकको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन । बेलायती सैनिकका प्रवक्ताका अनुसार पैदल गस्ती गएको बेला विद्रोहीले गरेको आक्रमणमा गौखा सैनिक गम्भीर घाइते भएका थिए ।

 

 

One Comment on “अफगानिस्तानमा गोर्खा सैनिकको मृत्यु”
  • reajansinjali wrote on 28 January, 2012, 18:43

    sarai dukh lag6 esta kura sunnu parda sachhikai hami nepali haru kahile samma arukai desma balidan dirakhne.yo sabai nepali rajnitile garda kheri ho edi nepal sarkarle nepal bhittrai kunai udhog,dhanda chalauna sarb sulab athaba harek chhettra ma jastai sichha,aarthik,byapar,etc. e sabai chhettra ma sarkarle nayepurna tarikale kam garya bhaye bastabmai nepal ka youba haru na ta gorkha belayetma bharti hunu parthyo na ta indian armyma e sab sala nepalka rajnitigye bhanauda bharst harule garda bhayekoho.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [Reply]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु