+
+
Shares

सुनकोशी नदी थुनिएपछि देखिएको भयावह दृश्य (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १७ गते ११:०४

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सुनकोशी नदीलाई थुन्दा त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।स्थानीयबासीहरु सुरक्षित स्थानमा सारिएको छ भने थुनिएको नदीको पानी विस्तारै बग्न थालेको छ ।

तर, सुनकोशी थुन्ने गरी खसेको पहिरोमा दुई सय बढी मानिस पुरिएको अनुमान गरिएको छ भने हजारौं विस्थापित भएका छन् । सरकारले उद्धारलाई व्यवस्थि तगर्न नसक्दा सिन्धुपाल्चोकदेखि सिन्धुलीसम्म विस्थापितहरु शनिबार रातभरि डाँडापाखामा अलपत्र पर्ने स्थिति देखिएको छ । BhotekoshiFlood

BhotekoshiFlood-3
BhotekoshiFlood  (9)

BhotekoshiFlood  (5)

BhotekoshiFlood  (8)

sunkosi-13

sunkosi-5

sunkosi-4

 

BhotekoshiFlood-2kamala-shrestha

sunkosi-12

sunkosi-3

sunkosi-6

sunkoshi-11

sunkosi-10

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?