+

बसन्त रेग्मीले बनाए १०० विकेटको कीर्तिमान

२०७१ माघ  ४ गते १६:२८ २०७१ माघ ४ गते १६:२८
बसन्त रेग्मीले बनाए १०० विकेटको कीर्तिमान

Basanta-100-Wickets४ माघ, काठमाडौं । नेपालका बसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बनेका छन् ।

उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा आइतबार नेदरल्याण्डको छैटौं विकेट लिँदै १०० विकेटको कीर्तिमान बनाएका हुन् ।

२८ वर्षका लेफ्ट आम अर्थोडक्स बलर बसन्तको २००६ मा इन्टरकन्टिनेन्टल कपको प्ले अफमा नामिबियाविरुद्ध राष्ट्रिय टीममा डेब्यू गरेका थिए ।

उनको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रदर्शन मोजाम्बिकविरुद्ध थियो, जुन खेलमा उनले ५ रन दिएर ८ विकेट लिएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय