८ साउन, काठमाडौं । प्रमुख चार दलबीच थारु समुदायको आन्दोलनको राजनीतिक समाधान खोज्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चार दलको बैठकले टीकापुरमा भएको हिंसात्मक घटनाबारे छलफल भएको थियो । बैठकमा कांग्रेस र एमालेका नेताहरु प्रशासनिक रुपमा समस्या समाधान गर्ने पक्षमा उभिएका थिए ।
तर, एमाओवादीले हिंसात्मक घटना जे भए पनि आन्दोलनको मूल उद्देश्य राजनीतिक भएको बताएको थियो । बैठकमा सरकारले शान्ति सुरक्षा कायम गर्ने र शीर्ष नेताहरुले नै राजनीतिक निकासका लागि पहल गर्ने सहमति भएको छ ।
साथै शीर्ष नेताहहरुले नै सामाजिक सद्भाव कायम राख्न अपील गर्ने सहमति पनि भएको छ ।
यो पनि पढ्नुस्
टीकापुर घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन
थारु आन्दोलनकारीले टीकापुर हत्याको जिम्मेवारी नलिने
टीकापुरमा मारिएका एसएसपी न्यौपानेको अन्तिम बिदाइ
वरिपरी थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?
थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काए : भीम रावल
गृहमन्त्रीले ‘दक्षिणतिरबाट मान्छे आए’ भनेकोमा भारतको आपत्ति
माओवादी पूर्वलडाकु भन्छन्-घुसपैठ होइन, ऐक्यवद्धता हो
टीकापुर घटनाबारे के भन्छन् कैलालीका थारु सभासद ?
कहाँ लुकेका थिए टीकापुरका सरकारी गुप्तचर ?
टीकापुर घटनाको छानविन गर्न मानवअधिकार आयोगको आग्रह
कैलालीका सिडियो फिर्ता बोलाइए
भाग्यले बाँचेका सशस्त्रका एसपी भन्छन्- आन्दोलनकारी छापामार शैलीमा आएका थिए
थारु सभासदले प्रधानमन्त्रीलाई सोधे- कर्फ्यू थारुका लागि मात्र हो कि सबैलाई ?
टीकापुर घटनामा संलग्न भएको आशंकामा चारजना पक्राऊ
सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4