- ठूलो आकारमा हेर्न तस्वीरमा डबल क्लिक गर्नुहोला
१ असोज, काठमाडौं । सरकारले २६ वटा नयाँ नगरपालिका र एउटा उपमहानगरपालिका थपेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले नगरपालिका र उपमहानगरपालिकाको संख्या थपेको हो ।
कैलालीको धनगढी नगरपालिकालाई विस्तार गरी उपमहानगरपालिका बनाइएको छ । यसअघि धनगढी नगरपालिका मात्रै थियो ।
मन्त्रिपरिषद बैठकले ११ नगरपालिकाहरुलाई विस्तार गरेको छ । कैलालीका उर्मा र फूलबारी गाविस गाभेर धनगढी उपमहानगरपालिका बनाइएको छ ।
शुक्रबारको मन्त्रिपरिषद बैठकको निर्णयपछि नेपालमा नगरपालिकाहरुको संख्या २१७ पुगेको छ । यसअघि १६ मंसिरमा सरकारले ६१ नयाँ नगरपालिका थपेको थियो ।
यी हुन् विस्तारित नगरपालिकाहरू
यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4