३० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वले सबै नेपालीहरुबीच शान्ति, एकता, सदभाव, मेलमिलाप र सहिष्णुता कायम गर्ने विश्वास व्यक्त गरेकी छन् ।
माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै भण्डारीले यस्ता चाडपर्व र सँस्कृतिहरुको संरक्षण गर्नुपर्ने बताएकी छन् ।
माघे संक्रान्ति पर्व मनाउने सबै नेपालीमा उनले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको कामनासमेत गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4