+
+

दिल्लीमा प्रधानमन्त्री ओलीलाई मधेसी विद्यार्थीले देखाए कालो झण्डा

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ७ गते १८:०८

Nepali-Sutdent-Protest

७ फागुन, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीमा मधेसी विद्यार्थीहरुको समूहले कालो झण्डा देखाएका छन् ।

प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।

विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीलाई दिल्लीमा रहेका मधेसी विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । उनीहरु भारतमा अध्ययन गर्ने नेपालका विद्यार्थीहरु हुन् ।

आफूहरुले देखाएको कालो झण्डा प्रधानमन्त्री ओलीले समेत देखेको प्रदर्शनकारीहरुले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?