+
+

पूर्वपत्नी करणी गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत २९ गते ७:४०

२९ चैत, पोखरा । पूर्वपत्नीलाई जबरजस्ती करणी गर्ने म्याग्दी जिल्लाको पाखापानी–२ बस्ने वर्ष ३३ को टङ्क पाइजालाई प्रहरीले  पोखरा ४ बाट पक्राउ गरेको छ ।

rapedपोखरा उपमहानगरपालिका–४ मा बस्दै आएकी आफ्नी पूर्वपत्नीलाई  शनिबार साँझ जबरजस्ती आफ्नो मोटरसाइकलमा राखी पोखराकै नदीपुरमा लगी यातना दिएर जबरजस्ती करणी गरेका थिए ।

घटनापछि राति पीडितलाई दीपको केआई सिंह पुलमा लगी फाली मारिदिन्छु भनी फिर्के पुल पुर्याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

फिर्केपुलमा पुर्याएपछि पीडित महिला त्यहाँबाट भाग्न सफल भई  प्रहरीमा उजुरी गरेपछि प्रहरीले निजलाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?