+

ब्राजिलको फुटबल प्रशिक्षकमा टिटे नियुक्त

२०७३ असार  २ गते १३:१९ २०७३ असार २ गते १३:१९
ब्राजिलको फुटबल प्रशिक्षकमा टिटे नियुक्त

adenor leonardo bacchi tite

२ असार, काठमाडौं । ब्राजिलले एडेनोर लियोनार्डो बाची उर्फ टिटेलाई प्रशिक्षकमा नियुक्त गरेको छ ।

कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि ब्राजिलियन फुटबल फेडेरेशनले डुंगालाई बर्खास्त गरेको थियो ।

सन् २०१४ मा घरेलु मैदानमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७-१ का लल्जास्पद हार व्यहोरेपछि स्कोलारी बर्खास्तीमा परेका थिए ।

अब डुंगाको स्थान कोरिन्थियन्सका प्रशिक्षक टिटेले लिने छन् । कोरिन्थियन्सका अध्यक्षले यसको पुष्टि गरेका हुन् ।

ब्रजिलले अगष्टमा २०१८ रियो ओलम्पिक आयोजना गर्दैछ र ओलम्पिक अघि टिम हेर्ने जिम्मा यू-२० प्रशिक्षकलाई दिइएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय