+
+
Shares

यस्तो छ पूर्व मिस नेपालले अभिनय गरेको ‘द विनर’

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन १८ गते १०:५७

malina-joshiकाठमाडौं । चलचित्र ‘द विनर’को ट्रेलर, सार्बजनिक भएको छ । निर्माण संस्थाले सामाजिक संजाल युट्युबमार्फत ट्रेलर,सार्बजनिक गरेको हो ।

सार्बजनिक ट्रेलरमा फिल्मका नायक नायिका महेशमान श्रेष्ठ, पूर्व मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरीलाई स्थान दिइएको छ । फिल्मको ट्रेलरले सस्पेन्स,थि्रलर र एक्सनलाई फोकस गरेको छ ।

फिल्मको अष्ट्रेलियामा ओभरसिज राइट बिक्री भईसकेको छ भने अन्य देशमा पनि बिक्रीको योजना रहेको निर्माण पक्षले जनाएको छ ।

हिक्मत बिष्ट निर्देशन रहेको यस चलचित्रलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी, बिकास खरेल, रितेश राणा, सृजना शाह, रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?