लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल
एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले मधेशमा नयाँ सरकार गठनबारे आज छलफल गरेका हुन् ।
‘दशैं मनाउन घर छ न आफन्त’
पहिले दशैंका बेला गाउँबस्तीमा चहलपहल हुन्थ्यो । विदेश गएकाहरू घर फर्किन्थे । काठमाडौंमा बस्नेहरू गाउँघर पुग्थे । पिङ हालिन्थे । तर, यसपालि बाढी प्रभावित क्षेत्रको अवस्था फरक छ । अहिले सन्नाटा छ । उत्सव छैन ।
क्यानडासँग नेपाल पराजित, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने
सिरिज अन्तर्गत सुरुवाती दुई खेल जित्दै शीर्ष ६ को सम्भावनालाई बलियो बनाएको नेपाल यो हारपछि ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा सातौं स्थानमा झरेको छ । सबै ३६ खेल नै खेलिसकेको क्यानडा भने २९ अंकसहित नेपाललाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ ।
स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान (फोटो/भिडियो)
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुने त्रिवि क्रिकेट मैदानको स्फेरिकल भ्यू ।
‘फौजीलाई कुन हो दशैं, कुन चाड तिहार’
आर्थिक रूपमा कमजोर भएका व्यक्ति प्रहरी सेवामा आउने हुँदा घरको आर्थिक व्ययभार उनीहरूमाथि थपिन्छ । दशैंमा आर्थिक व्ययभारको मनोदशासँगै घरपरिवारमा सँगै बसेर दशैं मनाउन नपाउँदा केही प्रहरी खिन्न हुन्छन् ।
दशैंको ८ दिन बिदामा अस्पतालले कसरी दिनेछन् सेवा ?
३० असोज, काठमाडौं । दशैंको रौनकले सहरदेखि गाउँसम्म छोइसकेको छ । कोही घर फर्किने तयारीमा छन् त कोही आफन्त र परिवारजनसँग भेटघाट गरी चाडपर्व मनाउने योजनामा छन् । बजारमा किनमेल गर्ने र यात्रामा निस्किनेहरूको चहलपहल पनि बढ्दो छ । तर, चाडपर्वको यो उल्लासबीच स्वास्थ्यकर्मीका लागि भने जिम्मेवारी र सेवाको...
कुरुप बन्ने भयमा आतंकित प्रकृति
डोजरको प्रयोग प्रकृतिको बनावट र आवश्यकताको आधारमा मात्र अनुमति योग्य बनोस् ।
अरुन्धती राय, वसन्त थापा र पुरुषोत्तम सुवेदीका किताब पढेपछि
रोमिला थापाको नयाँ कृतिदेखि अरुन्धती रायको संस्मरण ‘मेरी माँ मेरी ग्याङस्टर’, वसन्त थापाको ‘एउटा औसत जिन्दगी’ र पुरुषोत्तम सुवेदीको कवितासङ्ग्रह ‘उज्यालोको प्रेमगीत’ माथि चर्चा गर्दै विश्लेषक झलक सुवेदीले समकालीन...
ट्रेन्डिङ
बाढीका डरलाग्दा भिडियोले बालबालिकामा बढाउँदै छ मानसिक तनाव
सामाजिक सञ्जालमा विपद्का दृश्य दोहोरिएर देखिँदा डर, चिन्ता र निद्रामा समस्या हुन सक्ने विज्ञको...
