मोबाइलमा सजिलै पढ्नुहोस् अनलाइनखबर




निःशुल्क डाउनलोड गर्नुहोस्

निःशुल्क डाउनलोड गर्नुहोस्

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुका लागि अनलाइनखबर डटकमले मोबाइल एप्लिेकेसन ल्याएको छ । गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध हुने एप्लिकेसन डाउनलोड गरेपछि अनलाइनखबर आफुले चाहेको बेला सजिलै पढन् सकिने छ ।

एन्ड्रोइड एप्स किन ?

  • इन्टरनेट ब्राउजरको प्रयोग बिनै अनलाइनखबर खोल्न सकिन्छ ।
  • आफ्नो मोबाइल स्क्रीनको साइजअनुसार सम्पूर्ण वेबसाइट डिस्प्ले हुन्छ ।
  • इन्टरनेट कनेक्सन भएका बेला अनलाइनखवरका समाचार मोबाइलमा स्टोर हुनेछन जसलाई इन्टरनेट नभएका बेला पनि सजिलै पढ्न सकिने छ ।
  • आधा-आधा घण्टामा डाटा अपडेट हुने भएकाले पछिल्ला ब्रेकिङ समाचार तुरुन्तै जानकारी पाउन सकिन्छ ।
  • अनलाइनखबर एप प्रयोगकर्ताको सुबिधालाई ध्यान दिंइ बनाएको छ । प्रयोगकर्ताले आफुले चाहेको फण्ट साइज, डाटा अपडेटको समय, इन्टरनेट कनेक्सन, मोबाइलमा डाटा स्टोर हुने समय आदि आफ्नो सुबिधा अनुसार सेट गर्न सकिन्छ ।

कसरी प्रयोग गर्ने ?

१. तपाईको एन्ड्रोइड मोबाइलबाट गुगल प्ले स्टोर खोल्नुहोस् र त्यहाँ onlinekhabar सर्च गर्नुहोस् वा यो लिंकमा क्लिक गर्नुहोस
https://play.google.com/store/apps/details?id=com.shirantech.onlinekhabar
२. त्यहाँ अनलाइनखबरको लोगोसहितको आइकन देखिने छ । त्यसमुनी रहेको इन्सटल क्लिक गर्नुहोस् ।
३. केहीबेरमै तपाईको मोबाइलमा अनलाइनखबर एप इन्सटल हुने छ जसमा अनलाइनखबरको लोगो देखिने छ ।
४. लोगो क्लिक गर्नासाथ तपाईलाई प्रयोग गर्ने तरिकाबारे जानकारी दिइने छ ।

  • रिफ्रेस गर्न, फण्ट ठूलो सानो बनाउन र सेटिङ अप्सनमा जान
  • आफ्नो रुचीअनुसारका क्याटगोरीका समाचार पढ्न स्तम्भलाई दायाँ बायाँ गर्नुहोस,
  • मुख्य पेजमै दायाँ बायाँ सारेर पनि अर्को क्याटगोरीमा जान सकिन्छ
  • सेटिङका मुख्य तीन अप्सन आफुले चाहेअनुसार सेट गर्नुहोस
  • कुनै बेला अलमलिनुभयो भने हेल्प अप्सनमा क्लिक गरी जानकारी लिन सक्नुहुन्छ ।

५. जानकारी सकिएपछि तपाईको मोबाइलमा अब अनलाइनखबर एप चल्ने छ । सेटिङ अप्सनमार्फत् आफुले चाहेअनुसार एप चलाउन सक्नुहुनेछ ।