जनमत

सरकारका बिषयमा माओवादी र एमालेवीच किन लफडा भइरहेको होला ?

बाबुराम भट्टराईकै नेतृत्वमा केही दिनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएको एमाले त्यसको मसि सुक्न नपाउँदै राम्रा मन्त्रालय नपाएको र बाबुराम सरकार बहुमतीय नै भएको भन्दै सरकारमा नजाने बताइरहेको छ । माओवादीसँगको वार्तामा...

संबिधान जारी गर्नुअघि नै राष्ट्रिय सरकार बनाउन जरुरी छ ?

संबिधान जारी गर्नुअघि नै राष्ट्रिय सरकार बनाउन जरुरी छ ? नयां संबिधानका दुई बिबादित बिषय संघीयता र शासकीयस्वरुपका बिषय टुंगाउन नसकेका दलहरु यतिखेर संबिधान बनिहाल्यो भने कसले जारी गर्ने भन्ने नयां बिबादमा जेलिन थालेका छन् । अहिलेकै सरकारले संबिधान जारी गर्दा उसलेमात्रै जस पाउने...

कुन दलले के छाड्यो भने संबिधान निर्माणमा सहमति जुट्ला ?

कुन दलले के छाड्यो भने संबिधान निर्माणमा सहमति जुट्ला ? सहमति गरेरेमात्रै फर्किने भन्दै फर्पिङको हात्तीवन रिसोर्टमा पुगेका नेताहरुले आफ्ना पुराना अडान छाड्ने भन्दा पनि अडान दोहोर्‍याएर फर्किए । संबिधान जारी हुने मिति आउन एक महिनापनि बाँकी नरहेको अबस्थामा पनि दलहरु अडान छाड्ने मुडमा...

प्रचण्डले भनेजस्तै वैद्य पक्ष छापामार युद्धकै तयारीमा लागेको होला ?

प्रचण्डले भनेजस्तै वैद्य पक्ष छापामार युद्धकै तयारीमा लागेको होला ? माओवादी अध्यक्ष प्रचण्डले उपाध्यक्ष मोहन वैद्य पक्ष शान्ति र संबिधानलाई बिथोल्न छापामार युद्धकै तयारीमा लागेको दावी गर्नुभएको छ । पहिले पहिले कुर्सी नपाएकार बिरोध गरेका हुन भन्ने प्रचण्डले अन्तिम समयमा आएर वैद्य समूहसँग राजनीतिक कार्यदिशाकै...

एमालेलाइ मुलुककै पहिलो पार्टी बनाउने नेताहरूको घोषणा कस्तो लाग्यो ?

एमालेलाइ मुलुककै पहिलो पार्टी बनाउने नेताहरूको घोषणा कस्तो लाग्यो ? आइतबारबाट सुरु भएको राष्टिय प्रतिनिधि परिषद्को भव्य उद्घाटन समारोहलाई सम्वोधन गर्दै एमाले नेताहरुले पार्टीलाई मुलुककै पहिलो पार्टी बनाउने घोषणा गरेका छन् । कांग्रेस यथास्थितिबादी र माओवादी उग्रवामपन्थी भएको भन्दै नेताहरुले अब एमालेले मात्र मुलुकको नेतृत्व...

ट्राफिक नियम पालना गराउन खोज्दा पुलिसलाई नै माफी मगाउने एमाले कार्यकर्ताको कदम कस्तो लाग्यो ?

हेल्मेट नलगाई मोटरसाइकल चलाएको भन्दै ट्राफिक प्रहरीले एमालेसम्बद्ध युवा संघका घोराही नगर सदस्य गणेश नेपाली र अनेरास्ववियुका केन्द्रीय सदस्य विवेक श्रेष्ठलाइ रोकेका थिए । तर, उनीहरूले उल्टै हप्काए । र केहीबेरमा कार्यकता जम्मा गरेर...

जेपी गुप्तालाई दिइएको सजायँको मात्राप्रति तपाई सन्तुष्ट हुनुहुन्छ ?

मुद्दा दायर गरेको दश बर्षपछि बहालवाला संचारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै सर्वोच्च अदालतले जेल पठाउने फैसला गरेको छ । तर यो फैसलासँगै उनको सजायँ कम भएको गुनासो सुनिन थालेको छ । जेल...

बाबुराम सरकारका मन्त्रीहरुको बोलीमा किन लगाम नलागेको होला ?

बाबुराम सरकारका मन्त्रीहरुको बोलीमा किन लगाम नलागेको होला ? सञ्चारमन्त्री जेपी गुप्ताले हालै मात्र राज्यसँग मधेसको सम्वन्ध टुट्ने चेतावनी दिएका छन् । दलहरुले मधेसको एजेण्डालाई उपेक्षा गरेको भन्दै उनले अब राज्यसँग मधेसको सम्वन्ध टुट्ने चेतावनी दिएका हुन् । यसअघि मधेशका २२ जिल्लाले नेपालबाट अलग...

३ देखि ४ लाख रुपैयाँको चेक बोकेर घर फर्कन लागेका लडाकूहरुलाई के मा लगानी गर्न सुझाव दिनुहुन्छ ?

३ देखि ४ लाख रुपैयाँको चेक बोकेर घर फर्कन लागेका लडाकूहरुलाई के मा लगानी गर्न सुझाव दिनुहुन्छ ? स्वेच्छिक अबकास रोजका माओवादी लडाकूहरुको विदाई प्रक्रिया सुरु भएको छ । सेना समायोजन विशेष समिति अन्तरगतको सचिवालयले उनीहरुलाई दर्जा अनुसार पाउने रकमको आधाको एकाउन्ट पेश चेक हस्तान्तरण प्रक्रिया सुरु गरेका छन् । लडाकूहरुलाई दर्जा अनुसार...

पेट्रोलियम पर्दाथको भाऊ बढाउने सरकारको कदमलाई तपाईले कसरी लिनुभएको छ ?

पेट्रोलियम पर्दाथको भाऊ बढाउने सरकारको कदमलाई तपाईले कसरी लिनुभएको छ ? तुलनात्मक रुपमा ‘पपुलिष्ट’ प्रधानमन्त्री मानिने डा. बाबुराम भट्टराईको सरकारले एकैचोटी ठूलोमात्र इन्धनको मूल्यको मूल्य बढाएको छ । त्यतिमात्र हैन, सरकारले करिव २० प्रतिशत बिजुलीको महसुल बढाउने र करिव २० अर्ब रुपैयाँ लागत पर्ने डिजेलबाट...

सन् २०१२ भित्र नेपालले राजनीतिक र सामाजिकरुपमा कस्तो गति लेला ?

सन् २०१२ भित्र नेपालले राजनीतिक र सामाजिकरुपमा कस्तो गति लेला ? अंग्रेजी नयाँ बर्ष सुरुसँगै यो बर्ष यस्तो हुन्छ र यस्तो हुन्छ भन्ने भबिष्यबाणी सुनिन्छ । अंग्रेजी नयाँ बर्ष सन् २०१२ सँगै नेपालमा पनि आफ्नो ब्यक्तिगत जीवन र मुलुकको भबिष्यमा पनि अनुमान गर्नेक्रम सुरु भएको...