तस्वीर संग्रह

दुवैलाई मन पर्ने पहेलो नै हो

दुवैलाई मन पर्ने पहेलो नै हो एक कार्यक्रममा भेटिएका नायक जिबन लुइटेल र संगितकार अर्जुन पोख्रेल हात मिलाउदै । तस्वीर : विजय आवाज/अनलाइनखबर...

सहयोगी हातहरू

सहयोगी हातहरू सेती नदीमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई अन्नपूर्ण राहत कोषबाट राहत वितरण गर्दै । तस्वीरः उमेश पुन/अनलाइनखबर ...

बास्नै हरर

बास्नै हरर प्रधानमन्त्रीको सरकारी निवास परिसरमा फूलेको एक फूलको दृश्य । तस्वीर : विकाश श्रेष्ठ/अनलाइनखबर...

लौ सहमति भयो

लौ सहमति भयो प्रधानमन्त्रीको सरकारी निवासमा मंगलवार बसेको प्रमुख तीन दल र मधेशी मोर्चाको बैठकमा सहभागी दलका शीर्ष नेताहरु । तस्वीर : अनलाइनखबर...

सडकमा स्वार्थ

सडकमा स्वार्थ नयाँ सवारी दर्ताको बिरोधमा गण्डकी धौलागिरी यातायात समितिले पोखराका सडकमा तेर्साएका गाडी । तस्वीरः सुर्दशन रञ्जित/अनलाइनखबर...

म सिकाऊँ कि आफै बजाउछ्यौ

म सिकाऊँ कि आफै बजाउछ्यौ चलचित्र 'धुँवा'को एक दृश्यमा नायक आर्यन सिग्देल नायिका निशा अधिकारीलाई पियानो बजाउन सिकाउदै । तस्वीर : अनलाइनखबर...

सहमतिको प्रयास

सहमतिको प्रयास प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बसेको प्रमुख दलहरुको बैठकमा सहभागी नेताहरु । तस्वीरः दिनेश श्रेष्ठ/प्रम सचिवालय ...

नरिवल त मै फुटाउँछु

नरिवल त मै फुटाउँछु चलचित्र 'बिन्दास'को शुभमूहूर्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला नरिवल फुटाउने तयारीमा । तस्वीर : विजय आवाज/अनलाइखबर...

भाग्यले बाचियो

भाग्यले बाचियो पोखरावाट जोमसोमका लागि उडेको अग्नी एयर दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरेर उपचारका लागि पोखरा ल्याइएपछि विमानस्थलमा हेलिकोप्टरवाट बाहिर निकालिदै । तस्वीर : उमेश पुन/अनलाइनखबर...

के के र’छ प्रश्न ?

के के र’छ प्रश्न ? संविधानका विवादित विषयमा मतदानका लागि तयार पारिएको प्रश्नपत्र अध्ययन गर्न उपसमिति सदस्यहरु । तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर ...

अब चोभारमा जानुस्

अब चोभारमा जानुस् सरकारले बाग्मिती किनारको सुकुम्बासी बस्ती खाली गरेपछि बिचल्लीमा परेका सुकुम्बासीहरुलाई भेट्न पुगेका प्रधानमन्त्री डा.बाबुराम भट्टराई । साथमा काठमाडौं उपत्यका विकास प्रधिकरणका आयुक्त केशब स्थापित । तस्वीरः अनलाइनखबर ...

बुढेसकालको यात्रा

बुढेसकालको यात्रा एक स्थानीय एफएम रेडियोको निम्तामा अष्ट्रेलिया आइपुगेका संसारकै होचा ब्यक्ति चन्द्रबहादुर डांगी आइतवार बिमानस्थलमा । तस्वीरः प्रदिप चापागाईं/अनलाइनखबर   ...

लै सकिएन है

लै सकिएन है एसीसी यु - १६ एलिट कप क्रिकेटमा उपाधिका लागि मलेसिया विरुद्ध व्याटिङ गर्दै नेपाल । तस्वीरः एसीसी...

म त सुटुक्कै आएँ है

म त सुटुक्कै आएँ है शनिबार पोखरामा आयोजित माछापुछ्रे म्युजिकल तथा डान्स सो मा धुमुर्स र सुन्तली । तस्वीरः उमेश पुन/अनलाइनखबर ...

सहमतिको प्रयास

सहमतिको प्रयास विवाद समाधान उपसमितिको बैठकमा बैठकमा सहभागी शीर्ष नेताहरु । तस्वीरः अनलाइनखबर ...