विजनेश
१० फागुन, विराटनगर । १७ करोड ५४ लाख मूल्य बराबरको कुर्ता सुरुवाललगायत तयारी कपडा विराटनगर जोगवनी भन्सार नाकाबाट आयात गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट आयात गरिएको तयारी पोशाकबाट विराटनगर भन्सार कार्यालयलाई रु चार...
१० फागुन, विराटनगर । विराटनगरमा सञ्चालित टेम्पोले नियमविपरीत स्वरूप परिवर्तन गरेर टेम्पो चलाउँदै आएका छन् । टङ्कीसिनवारीदेखि विराटनगरसम्म चल्ने ७० भन्दाबढी टेम्पोमध्ये दर्जनौ टेम्पोले मारुती भेनको इन्जिन हालेर टेम्पो सञ्चालनमा ल्याएका छन् ।
यसरी सञ्चालनमा...

१० फागुन, काठमाण्डौ । अन्तर्राष्ट्रिय श्रम संगठन आएलओ का नेपालका लागि नव नियुक्त देशिय निर्देशक जोश अशालिनोले नेपालको सामाजिक आर्थिक विकास तथा श्रम सम्बन्ध सुधारको क्षेत्रमा नयाँ आयाम थप्न आफु सधै प्रयत्नशील रहने बताउनुभएको...

९ फागुन, भद्रपुर । अर्थमन्त्री वर्षमान पुनले राजश्व संकलनमा ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । मंगलवार झापाको भद्रपुरस्थित आन्तरिक राजस्व कार्यालयको स्थलगत निरीक्षण गरेपछि अर्थमन्त्री पुनले कर्मचारीहरूलाई यस्तो निर्देशन दिनुभएको हो ।
मन्त्री...
९ फागुन, तानसेन । पाल्पाको तानसेनमा सुरु भएको पश्चिमाञ्चलस्तरीय महोत्सवमा च्याउ किन्नेको सङ्ख्या बढेको छ । महोत्सवमा महालक्ष्मी आर्गनिक च्याउ उद्योग पाल्पाद्वारा राखिएको स्टलमा दैनिक१५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको आयोजकले जनाएको...
९ फागुन, कैलाली । व्यावसायिकरूपमा पुष्पखेती गर्दै कैलालीका व्वसायीहरुले मनग्य आम्दानी गर्दै आएका छन् । व्यावसायिकरूपमा पुष्पखेती गर्दै आएका गेटा-३ का पुष्पराज पन्तले वाषिर्क छ लाख रुपैयाँ आम्दानी गर्ने गरेको वताउनु भयो । उहाँले...
९ फागुन, म्याग्दी । शिखको लहेनीमा आजदेखि चौरीगाईको आलो रगत पिउने मेला सुरु भएको छ । नांगी र पाउद्वार संयुक्त चौँरीपालक कृषक समूहद्वारा सो मेला आयोजना गरिएको हो । मेलामा जडिबुटीयुक्त चरन क्षेत्रमा पालिएका...
८ फागुन, सुर्खेत । बढ्दो सहरीकरणले गर्दा खेतीयोग्य जमिन बर्सेनि पाँच हेक्टरका दरले मासिंदै गएपछि उर्वरा खेतीयोग्य जमीन प्लटिङ गर्दै घर बनाउन थालिएपछि मासिन थालेका छन् । खेतीयोग्य जमीन धमाधम बिक्री गर्ने र घर...
८ फागुन, सङ्खुवासभा । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको पर्यटकीयस्थल सभापोखरी महोत्सव आज सुरु भएको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले महोत्सवको उद्घाटन गर्दै सङ्खुवासभा पर्यटकीय गन्तव्यस्थल तथा जडिबुटीको खानी रहेको बताउनुभयो...

८ फागुन, काठमाण्डौ । आईफोनको पछिल्लो मोडल ‘फोर एस’ आजदेखि नेपाली बजारमा आउँदैछ । जसको ग्राहक मूल्य ७८ हजार पर्ने छ ।
तर यसैवेला इन्टरनेटमार्फत कारोवार सुरु गर्न लागेको हाम्रो डिलले ११ प्रतिशत छुटमा आाईफो...
७ फागुन, काठमाडौं । एसियाली विकास बैंक -एडिबी)ले नेपालको आर्थिक विकास तथा विकासका कार्यक्रममा निरन्तर सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकका उपाध्यक्ष ज्याउ झाओले नेपालको तीनदिने भ्रमणको अन्त्यमा आइतबार ‘जारी शान्ति प्रक्रिया...

७ फागुन,वीरगन्ज । नेपाल राष्ट्र बैँकका गभर्नर डा युवराज खतिवडाले दिगो र फराकिलो आर्थिक वृद्धि प्राप्त गर्नका लागि कृषि, ऊर्जा, पर्यटन, पूर्वाधार र निर्यात प्रवर्द्धनका क्षेत्रमा लगानी वृद्धि गर्न बैँक तथा वित्तीय संस्थाहरूलाई आग्रह...
७ फागुन, ताप्लेजुङ । ताप्लेजुङ जिल्लास्थित सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमले आजबाट औपचारिकरूपमा उडान सुरु गरेको छ । विमानस्थको दोहोरो धावन मार्ग निर्माणको कार्य एक महिनाअघि नै सकिएको भए पनि आजदेखि मात्र निगमले उडान...
७ फागुन, पोखरा । लुम्बिनी भ्रमण वर्ष-२०१२ लाई टेवा दिने उद्देश्यले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल सङ्घले नवलपरासी जिल्लाको रजहर गाउँ विकास समिति कुलेहानीमा विन्टर क्याम्प सम्पन्न गरेको छ । टान पश्चिमाञ्चल...
७ फागुन, खोटाङ । सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री गोपाल किरातीले शान्ति-प्रक्रिया र संविधान लेखनको मूल कार्यभार पूरा गरी आर्थिक क्रान्तिको दिशामा समग्र राज्य अघि बढ्ने बताउनुभएको छ । खोटाङ र भोजपुर...