विजनेश
३१ वैशाख, गुल्मी । गाउँको एउटा सहकारी संस्थाले १३३ किलोवाटको लघुजलविद्युत् आयोजना सम्पन्न गरी बिजुली उत्पादन गरेको छ । गुल्मीको वामीटक्सारमा परोपकार सहकारी संस्थाले बागलुङ र गुल्मीको सिमानामा पर्ने दरमखोलाबाट उत्पादन गरिएको उक्त योजनाबाट...
३० वैशाख, दाङ । दाङको तुलसीपुर नगरपालिका-६ मोतिपुरका महिला च्याउखेती गरेर आयआर्जन गर्न सफल भएका छन् । यस्ता महिलामध्ये तुलसीपुर-६ की तुलसा बुढामगरले २०६० सालदेखि च्याउको व्यावसायिक खेती सुरु गरी अहिले वाषिर्क रु दुई...
३० वैशाख, सल्यान । सल्यान जिल्लाका गर्भवती महिला प्रसूति सेवाका लागि स्वास्थ्य संस्थाहरुमा नआउँदा ठूलो रकम फ्रिज हुने गरेको छ । सल्यान जिल्लाभरि जिल्ला अस्पतालसहित ३० स्थानमा चौबिसै घन्टा प्रसूति सेवा दिने व्यवस्थामा सरकारले...
३० वैशाख, गोरखा । गोरखा जिल्लास्थित बसपार्कमा प्रधानकार्यालय रहेको मनासलु विकास बैंकले मनासलु लखपति बचत योजना सुरु गरेको छ । मुख्यतः स्थानीयस्तरका साना व्यापारीलाई लक्षित गरी यस्तो योजना ल्याइएको सो बैंकले जनाएको हो ।
योजनामा...
३० वैशाख, वीरगञ्ज । वीगञ्जलाई प्रादेशिक राजधानी गराउन माग गर्दै सर्वदलिय सर्वपक्षीय संघर्ष समितिले शनिवार मूख्य मन्सार नाका वन्द गरेका छन् । समितिमा रहेका विभिन्न राजनीतिक दल तथा संघसंगठनले विहान ९ बजेपछिवाट मूख्य भन्सार...

२९ वैशाख, भक्तपुर । विगत दुई दिनदेखि परेको पानी एवम् हिजो परेको असिना पानीका कारण भक्तपुरका किसानले लगाएका गहुँ, आलु र तरकारी खेती नष्ट भएको छ । असिना पानीले जिल्लाको ताथली, सिरुटार, बालकोट, दधिकोट,...
२९ वैशाख, म्याग्दी । ‘गाउँ-गाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने नाराका साथ म्याग्दीमा स्थापित सुपथ सहकारी संस्थाहरूमा व्यापक रकम दुरुपयोग भएको पाइएको छ । सहकारी ऐनअनुसार स्थापना भएर जिल्ला कृषि विकास कार्यालयमार्फत रु एक लाख...
२९ वैशाख, काठमाण्डौ । नेपाल बन्दका कारण असुविधामा परेका पर्यटकहरूलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म आवागमनका लागि नेपाल पर्यटन बोर्डले शुक्रवार विहान साढे ६ बजेदेखि नै तीनवटा पर्यटकीय बस सञ्चालन गरेको छ ।
बन्दको अवस्थामा पर्यटकलाई सुविधा...

२८ वैशाख, दाङ । कुनै समयमा घरबास र जग्गा राप्ती नदीबाट कटान भएर चिन्तित राप्ती नदी आसपासका सात गाविसका सयौँ किसान अहिले भने बगरमा तरकारी र खरबुजा खेतीबाट लाखौँ आम्दानी गर्न सफल भएका छन्...
२८ वैशाख, विराटनगर । विभिन्न जातीय सङ्घ सङ्गठनले गरेको नेपाल बन्द आहृवानअन्तर्गत विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थासमेत बन्द भएको छ । औद्योगिक एवम् व्यापारिक नगर विराटनगरमा बन्दका कारण बैंक तथा वित्तीय संस्थाको करोडाँैको...
२८ वैशाख, कञ्चनपुर । कुटानीपिसानी मिलहरुले मनोमानी तरिकाले दरमा बढोत्तरी गरेपछि कञ्चनपुरका उपभोक्ता मर्कामा परेका छन् । कञ्चनपुरको पिपलाडी, झलारी, देखतभूली र कृष्णपुरका कुटानीपिसानी मिलहरुले कुटानीपिसानीको दरमा १०० प्रतिशतले वृद्धि गरेपछि उपभोक्ता मर्कामा परेका...

२७ वैशाख, काठमाण्डौ । सुनको मूल्यमा वुधवार पनि गिरावट आएको छ । स्थानीय बजारमा मंगलवार ५५ हजार ४ सय कायम रहेको छापावाल सुनको मूल्य वुधवार प्रतितोला ७ सय रुपैयाँले घटेर ५४ हजार ७ सय...
२७ वैशाख, रुपन्देही । रूपन्देही जिल्लाको धकधई गाविसमा औद्योगिक समूह लुम्बिनी ग्रुपले लुम्बिनी इको फ्रेन्डली ब्लक इन्डष्ट्रिज सञ्चालनमा ल्याएको छ । उद्योगमा पूर्णरूपमा कम्प्युटरकृत मेसिनका माध्यमबाट सिमेन्टका विभिन्न साइजका इँटाको परीक्षण उत्पादन भइरहेको...
२७ वैशाख, बाँके । बाँकेको खजुरा क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल भण्डारणका लागि बाँकेको बागेश्वरी गाविसस्थित मनकामनामा अत्याधुनिक शीतभण्डार निर्माण गरिने भएको छ । जिल्लामा स्थापित पुनर्वास कृषि सहकारी संस्थाको पहलमा निर्माण गरिने सो...

२६ वैशाख, काठमाण्डौ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सञ्चालक समितिभित्र देखिएका विवादहरू एक साताभित्र समाधान गर्न निदेर्शन दिएको छ । मंगलवार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले एकसाताभित्र समितिमा रहेका...