मनोरन्जन

तेलको विज्ञापन खेल्न दीपिकालाई ८ करोड

तेलको विज्ञापन खेल्न दीपिकालाई ८ करोड बलिउड नायिका दीपिका पादुकोणको लामो कपाल युवतीहरुमाझ चर्चाको विषय बन्ने गर्छ । हिन्दी फिल्म हेर्ने धेरै नेपाली युवतीहरु दीपिकाको कपालका फ्यान नै हुन् भन्दा पनि फरक पर्दैन । त्यसैले कपालका शौखिनहरु भन्छन्, ‘कपाल हुनु...

छचल्कियो साल्पाको कामुक छवि (फोटो फिचर सहित)

छचल्कियो साल्पाको कामुक छवि (फोटो फिचर सहित) आयरल्याण्डकी सुपर मोडेल जर्जिया साल्पालाई एक म्यागेजिनले केही दिनअघि मात्रै विश्वकी पाँचौँ सेक्सी महिलाको सूचिमा राखेको थियो । सायद साल्पाको बेजोड कामुकता र सुन्दरताकी खानी भएरै होला उनी सेक्सी महिलामध्ये टप फाइभमा पर्न सफल भइन्...

फेसबुकमा अटाएनन् राजेश हमाल

फेसबुकमा अटाएनन् राजेश हमाल नायक राजेश हमाल फेसबुकवाट हराएका छन् । तर सामाजिक सञ्जाल फेसबुकबाट होइन, फेसबुक नामको चलचित्रबाट ।रिलीजका लागि तयार भएको चलचित्र फेसबुकको पोष्टरबाट राजेश हराएका हुन् । फेसबुक नामक सिनेमाको युनिटले भर्खर मात्र बजारमा ल्याएको...

जियासँग दिपक असन्तुष्ट

नायिका जिया केसीलाई निर्देशक दिपक श्रेष्ठको क्याम्पको नायिका भनेर चिनिन्छ । तर अहिले श्रेष्ठ जियासँग असन्तुष्ट बनेका छन् । कारण जियालाई ‘हो यही माया हो’ मा सोझी युवतीको भूमिकामा खेलाएका श्रेष्ठले अहिले जियाले हट...

भारतकी रेखाले सपथ लिँदा नेपाली रेखा मख्ख

भारतकी रेखाले सपथ लिँदा नेपाली रेखा मख्ख भारतीय चर्चित नायिका रेखाले मंगलबार भारतको माथिल्लो सदनमा सपथ लिईन् । रेखालाई  भारतीय राष्ट्रपति प्रतिभा पाटेलले सपथ ग्रहण गराएकी थिईन् । भारतकी चर्चित नायिका रेखाले माथिल्लो सदनमा सपथ लिइरहँदा नेपाली चलचित्रकी नायिका रेखा थापा...

म्याडोनाको नांगो तस्वीर २० लाखमा बिक्यो

म्याडोनाको नांगो तस्वीर २० लाखमा बिक्यो अमेरिकी प्रसिद्ध गायिका म्याडोनाको एउटा चर्चित नांगो तस्वीर २३ हजार ७ सय ५० अमेरिकी डलरमा बिक्रि भएको छ । यस अनुसार उक्त नग्न तस्वीरको नेपाली मूल्य झण्डै साढे २० लाख परेको छ । अमेरिकाको न्युयोर्कमा...

जोमसोम दुर्घटनामा ज्यान गुमाउने बलिउडकी बालकलाकार

जोमसोम दुर्घटनामा ज्यान गुमाउने बलिउडकी बालकलाकार मुस्ताङको जोमसोममा मंगलबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने १३ जना भारतीय नागरिक मध्ये एक बलिउडकी बालकलाकार रहेको खुलेको छ । जहाज दुर्घटनामा बलिउडकी बाल कलाकार तरुणी सचदेवको ज्यान गएको हो । फिल्म पा तथा विभिन्न...

मेकअप नबुझेका नेपाली चलचित्रकर्मी

मेकअप नबुझेका नेपाली चलचित्रकर्मी सुटिङमा कलाकार आउने वित्तिकै निर्देशकले मेकअप पर्सनलाई भन्छन्, ‘वावु राम्रो गर तर चाडो गर है ।’ सामान्य तवरवाट अनुहारमा मेकअप पोत्नु वाहेक नेपालमा खासै उत्कृष्ट मेकअप नै हुदैन भन्छन्, दर्जन वढि सिनेमामा मेकअपपर्सनको काम...

रेखाका लागि वार्ताको ढोका खुल्ला गरे छविले !

रेखाका लागि वार्ताको ढोका खुल्ला गरे छविले ! आफ्नै श्रीमान्ले श्रीमतीका लागि वार्ताको ढोका खुल्ला गरेको उद्घोष गर्नु कतिसम्म अचम्मको उदेकलाग्दो कुरा होला । यस्तै उदेगलाग्दो काम गरेका छन्, निर्माता छविराज ओझाले । दुईजनाबीच सम्वन्ध बिच्छेदको खबर बारम्बार आईरहेको समयमा छविले गरेको...

पूरा कपडा लगाएकी सुष्मा देख्दा सबै छक्क

पूरा कपडा लगाएकी सुष्मा देख्दा सबै छक्क ‘नायिका सुष्मा कार्की पनि कुर्ता सुरुवालमा’ एक व्यक्तिले उनलाई हेर्दै छक्क मानेर भने । एक सार्वजनिक कार्यक्रममा पुगेकी सुष्माको कपडा केही समय चर्चाको विषय बनेको थियो । प्रायः छोटा कपडा र शरीरका अंग लुकाउन...

सामाजिक संजालमा सेलिब्रेटीका हट पोज

सामाजिक संजालमा सेलिब्रेटीका हट पोज सेलिब्रेटीहरु आफुलाई चर्चामा ल्याउनका लागि सामाजिक संजालको भरपूर उपयोग गर्छन् । यस्तो मामिलामा हलिउड तथा बलिउड कलाकारहरु अगाडि छन् । यद्यपि पछिल्लो सयमा कलिउडका कलाकार पनि फेसबुक र टि्वटरका पारखी बन्न थालेका छन् । यहाँ केही...

९८४१…..बाँकी सबै आफैँ हान……

‘९८४१…….बाँकी सबै आफै हान’ चलचित्र ‘शायद’को यो संवाद अहिले निक्कै चर्चामा रहेको छ । शुक्रवारबाट काठमाडौंका हलमा चलेको यो चलचित्रले पहिलो दिन बन्दको मार खेप्नु परेकाले पनि आशातित व्यापार गर्न सकेन । तर शनिबार...

बिन्दास’को मुहुर्तमा सुजाता पनि ‘बिन्दास’

बिन्दास’को मुहुर्तमा सुजाता पनि ‘बिन्दास’ नेपाली सिनेमाका कार्यक्रममा नेता तथा मन्त्रीको उपस्थिति नसुहाउने भएपनि उनीहरुलाई निम्त्याउन भने सिनेकर्मीहरुले छोडेका छैनन् । सोमबार काठमाडौंको बालाजु ल्याबमा पनि एक महिला नेतृको उपस्थितिमा चलचित्र ‘बिन्दास’को शुभसाइत गरिएको छ ।काँग्रेस नेतृ सुजाता कोईरालाले...

‘मायाज बार’को ग्राउन्डमा फूटबल खेल्दै दिनेश

केही सिनेमा निर्देशनका साथसाथै टेलिभिजनमा कार्यक्रम समेत निर्माण गर्दै आएका दिनेश डिसीको चर्चा र आलोचना यसअघि यति धेरै भएको थिएन जति अहिले उनले निर्देशन गरिरहेको चलचित्र ‘मायाज बार’मा भईरहेको छ । दिनेशका बारेमा आलोचना...

जन्मदिनमा सन्नीका दश तथ्य

जन्मदिनमा सन्नीका दश तथ्य सन् १९८१ मा जन्मिएकी पोर्नस्टार सन्नी लियोन यो मे १३ मा ३१ वर्ष पुगेकी छिन् । भारतीय मूलकी क्यानडानी पोर्नस्टार, उद्यमी महिला तथा मोडेल पनि हुन् । उनीसँग भारतीय साथै, अमेरिकी तथा...