घुमघाम

३० बैशाख, काठमाडौं । वरिपरी हिमाल, बीचमा उपत्यका जस्तो समथर ठाउँ गुजुमुजु घरहरु । घरको बीचमा चन्दनाथ मन्दिर । मन्दिर नजीकै बगिरहेको तिला नदी । जुम्ला जिल्लाको भौगोलिक अवस्था हो ।
जुम्ला जहाँ प्राकृतिक सौन्दर्यता...

भक्तपुर अहिले जात्रा मय भएको छ । बर्षको अन्तिम र नयाँ बर्षको पहिलो हप्ता सम्म भक्तपुर नगर र ठिमी जात्रामय छ । भक्तपुरको अन्तिम हप्ता अर्थात चैत्र २७ गते देखि आठ दिन नौ रातसम्म...

कर्णालीमा के छैन राज्यको सबै भन्दा ठुलो ताल राराताल, सबै भन्दा गहिरो ताल फोक्सुण्डो ताल, राज्यको सबै भन्दा ठुलो जिल्ला डोल्पा, नेपाली भाषाको उत्पती भएको स्थल जुम्लाको सिजा, नेपालको सबैभन्दा अग्लो स्थानमा धान उत्पादन...

१८ चैत, काठमाडौं । हिमालमा सूर्योदयदेखि सूर्यास्तसम्म देखिने मनोरम दृश्य दिनभर बसेर नियाल्न पाइने ठाउँ हो, सराङकोट । पोखराबाट आधा घण्टाको पैदलयात्रामा सराङकोट पुग्न सकिन्छ । पोखरा पुगेका पर्यटकलाई एकपटक सराङकोट नपुगी र्फकनै मन...

११ चैत, काठमाडौं । लहरै मिलाएर थारु जातिले नाच्ने नाँच, साँझ राप्ती र नारायणी नदीको दोभानमा सुर्य अस्ताएको दृश्य अनि जंगल सफारी यी सबै हेर्दा लाग्दथ्यो कति धनी छ चितवन । प्राकृतिक दृष्टीकोणले मात्र...

राजधानीसँगै जोडीएको जिल्ला हो भक्तपुर । भक्तपुर जिल्ला राज्यको सानो जिल्लाको रुपमा भन्दा पनि ऐतिहासीक तथा कला र सँस्कृतिले पूर्ण पर्यटकीय गन्तब्यकोे रुपमा परिचित छ । विशेष गरी मल्लकालीन अवस्थमा निमार्ण गरिएका भक्तपुरका मठमन्दिर,...

मकवानपुर जिल्लाको एउटा गाँउ, आग्रा । मकवानपुरकै टिस्टुङ्ग, पालुङ्ग, दामन, सीमभञ्याङ्ग, चित्लाङ्ग भन्दा कम सुनिएको ठाँउ । पालुङ्ग उपत्यकाबाट २÷३ घण्टा कच्ची बाटो उत्तर पश्चिम तर्फ लागे पछि पुगिन्छ । काठमाडौंबाट ५५ किलोमिटर दुरीमा...

पोखरा पर्यटकिय गन्तव्य हो भनेर त हामी सबैलाई थाहै छ । तर, पोखरा नजिकै रहेको ताङतिङ भने प्रचार प्रसारको अभावका ओझेलमा परेको छ । केही महिनाअघि सकिएको पर्यटन बर्षले समेत यसलाई छुएन । पोखरादेखी...

हिमालै हिमालको बीचमा बस्ती, बस्ती हिउँले ढाकेको । बस्ती छेउमै झण्डै ७ सय वर्ष पुराना गुम्बा । जसलाई बौद्ध धर्मावलम्बी निकै आस्थाका साथ हेर्दछन, जुन गुम्बा हो रसुवाको क्यानजेन गुम्बा । बाहिर हेर्दा सानो...

चैत बैशाख महिनामा पाटभरी फुल्ने फूलले स्वागत गर्दछन् भने पुस, माघ, फागुन महिनमा भने त्यही पाटनमा सेताम्य हिउले जोकोहीलाई स्वागत गर्दछ खप्तडमा । त्यती मात्र खप्तड क्षेत्र धार्मिक हिसावले पनी निकै महत्वपुर्ण रहेको छ...

परम्परागतरुपमा पदयात्राका लागि त्यति चर्चित नभएपनि नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने अपि हिमालले संगालेर राखेका सौन्दर्य शब्दमा बयानै गर्न नसकिने छन् । झण्डै एक महिना पहिले अपि हिमाल वरपर पुगेर फर्किएपछि मलाई लाग्यो- सांच्चै अपिका...

७ माघ, काठमाडौं । स्वास्थ्यका लागि लाभदायकका साथै साहसिक खेलका रुपमा परिचित छ, साईकिलिङ । पर्यटन क्षेत्रको एक हिस्सा भएतापनि यसको हुनुपर्ने जति प्रचार हुन सकेको छैन । प्रयोग पनि कम मात्रै भैरहेको छ...