साहित्य
यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार -२०६९) साहित्यकार तेजेश्वरबाबु ग्वंगलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
निबन्धकार, संस्कृतिविद्, साहित्य समीक्षक ग्वंगलाई नेपाली साहित्यमा विगत पाँच दशकदेखि अनवरतरूपमा योगदान पुर्याएबापत सो पुरस्कार प्रदान गरिएको युगकवि सिद्धिचरण प्रतिष्ठानले...

'तिमी आकर्षक र सम्मोहित गराउने खाले लोभलाग्दो फक्रेको रातो गुलाफसरी छयौ । म लोग्नेमान्छे भइदिएको भए तिमीलाई म सग्लै टोकेर काच्चै निल्थे हुँला । तिमी 'भित्र' केही महसुस गर्दिनौ ।'...

मध्य-पुस्ताका मै हूँ भन्ने कविहरुका कविता पाठकले छिचोल्नै सकेन । कविता जव मनले पढिँदैन, स्मरणमा रहन पनि सक्तैन । त्यही कारण पनि कविताबाट पाठक टाढिन पुगे । ...

'दिनमा एक जना नयाँ केटा नभई रानी साहेवलाई हुँदै हुँदैन । कोही पनि नभएको दिन उहाँ बोउलाउनु हुन्छ । कराउनु हुन्छ , ड्रग्स खाएका केटाहरु जस्तै चिच्याउनु हुन्छ । तर केटाहरु भएको दिन घर...
___शैलेश भट्टराई
वहाँका चुट्का,
महल हुन् झूठका,
एकछिन रमाउलान
वहाँका गूटका,
तर शान्ति र संबिधान भाँड्ने
ती कुड्कै कुड्का !!
अनि बिचारका ती असाध्यै पुड्का,
स्वादमा ती पिच्च थुकिने गुट्खा,
त्यसैले ती चुट्का हैनन
पर्खाल हुन झूठका !!
ती कारण बने आफ्नै दलको फूटका,
आधार...

तिम्रा हाकिमहरुले
एस्ट्रेनजिकै धुँवा उडाईरहे
तिम्रो जिन्दगी जलाएर
तिमी उनिहरुका ‘वाद’को पछी लाग्यौ
मार्क्सवाद
लेलिनवाद
अनी यस्तै के के
तिमीले उनिहरुलाई महलमा पुर्यायौ
र आज
उनिहरुले तिम्लाई झुपडीमै फर्काए
‘जनमुक्ती’ दिलाएर ।।
अझै सम्झिन्छु
तिमीले दुधेनानी छोडेर
जंगल पसेको
पँधेरामा तिम्रो धेरै कुरा चल्थे
कहिले मरेको कुरा सुनिन्थ्यो
कहिले बाँचेको...

आन्विका गिरी
“तिम्री प्रेमिका क्याथीका आँखी भौ कस्ता छन् रे जेम्स” म यसरी शुरू गर्थे उसलाई चिढ्याउन।
हिउँदको सिरेटोको आक्रमणले आक्रान्त पारेको रातमा जब म निदाउन सक्दिनथे नि, तब ममा उट्पट्याङ्ग कुराहरू आउँथे।
“तिम्रो दाह्रीवाल प्रेमीको भन्दा...

-रामेश कोइराला
“भाइ, तैंले पुष्पेलाई देखिस् ?” घर छिर्नेबित्तिकै कविताले सोधी ।
“किन ?”
“त्यो त मुखबाट राल काढ्दै कुकुरजस्तै भुक्दैछ,” बल्ल उसले कारण खुलाई ।
आमालाई घर पुर्याएर उसले हेर्न भ्याइसकिछे ।
“कैले आयो पुष्पे ? अनि के...
कराईमा सब्जी ओइरिनै लागेकी थिएँ । फोनको घण्टी बज्यो । मलाई चटारो भयो । कामको बेला फोन आउँदा एक्लो मान्छेलाई ठूलै फसाद पर्छ । ग्यास निभाएर म भित्र कोठातिर लागेँ । नम्बर काठमाडौँको थियो...
म पहिलोचोटि आमा बन्ने प्रक्रिया हुँदा एक्लै थिएँ । नयाँ ठाउँ थियो । वरपर चिनजान थिएन । छिमेकी विष्णुदेवी खनालसँग अलिअलि मात्र चिनजान थियो । म बसेको घर भर्खर बन्दै थियो । झ्यालढोका केही...

हरेक स्रष्टा चाहन्छ, आफ्नो कृति कमजोरीरहित होस् । कृति बजारमा आउनुअघि त्यसका लागि उसले सक्दो मिहेनत गर्छ । दिनरात नभनी लागीपर्छ । त्यस क्षेत्रसँग सम्बन्धित साथीभाइ, आफन्त सबै गुहार्छ, दर्जनौंचोटि दिमागमा पर्छाछ । ...
१५ बैशाख, काठमाडौं । अन्नपूर्ण पोष्ट दैनिक सम्बद्ध पत्रकार तथा साहित्यकार अशोक सुवेदीलाई साहित्यिक चोरीको आरोप लागेको छ । प्रगतिवादी समालोचक प्रा. राजेन्द्र सुवेदी पनि चोरीलाई संरक्षण तथा प्रोत्साहनको आरोपमा मुछिएका छन् । वैशाख...

१३ बैशाख, काठमाण्डौ । लेखक तथा पत्रकार रवीन्द्र मिश्रको हालै प्रकाशित पुस्तक ‘खान पुगोस, दिन पुगोस’बाट प्रभावित भई सुडानमा कार्यरत एक नेपालीले परोपकारी कामका लागि ५ लाख ८० हजार रुपैयाँ सहयोग गरेका छन् ...
धेरैलाई थाहा नहुन सक्छ, ‘हरहर माद्यौ पानी द्यौद्यौ…’ खेती गर्ने मौसममा पानी परेन भने किसानले पुकारा गर्ने यो लोकगीत नेपालको कुन क्षेत्रमा बढी गाइन्छ र यो लोकसङ्गीतको कुन विधामा पर्दछ ?
सङ्गीत क्षेत्रका यस्ता प्रश्नहरुको...
काठमाण्डौ। कवयित्री कुसुम चापागाईंको कवितासङ्ग्रह ‘कुसुमको कविता बगैाचा’को सोमवार लोकार्पण भएको छ । राजधानीमा एक कार्यक्रमको अयोजना गरी कविता संग्रह ‘कुसुमको कविता बगैचा’को लोकार्पण गरिएको हो । जीवन, मृत्यु, प्रकृति, संस्कृति, संस्कारलगायत विभिन्न विषयमाथि...