पत्रपत्रिकाबाट

चक्कर चलेपछि पारसलाई वैंककमा पीडा

चक्कर चलेपछि पारसलाई वैंककमा पीडा ३ जेठ, काठमाण्डौ । ६ महिनाअघि सिंगापुरबाट वैंकक बसाई सरेका पूर्व युवराज पारस साह यतिबेला वैंककमा संकट भोगिरहेका छन् । पत्नी हिमानीसँग त सुरुदेखि नै सुमधुर सम्बन्ध थिएन नै, पछिल्लो समयमा परिवारका अन्य सदस्यसँग...

‘र’को रोहवरमा देश बाँड्न राजी, प्रचण्डले भने- म त बर्बादै हुन्छु

३ जेठ, काठमाण्डौ । हामी आफैं मिल्न नसक्ने कसैले मिलाइदिनुपर्ने भूपी शेरचनको चर्चित कवितालाई सार्थक तुल्याउँदै चार बर्षसम्म सहमतिमा आउन नसकेका दलहरु हिजोबाट अचानक उधारो सहमतिमा पुगेका छन् । तर यो सहमति जुटाइदिन भारतीय...

नियुक्तिपत्र माग्दा महराकै उपस्थितिमा ८७ कर्मचारी चट्

३ जेठ, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डका बिजनेस पार्टनर  मानिने व्यवसायी अजेयराज सुमार्गीद्धारा सञ्चालित नेपाल स्याटलाईट टेलिकमले विना सूचना आफ्ना ८७ जना कर्मचारीलाई जर्बरजस्ति अवकास दिने निर्णय गरेको छ । स्रोतले दिएको जानकारी अनुसार...

सुकुम्बासीलाई नदी किनारमा राख्ने स्थापित नै थिए

३ जेठ, काठमाण्डौं । काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा केशव स्थापितले नै वाग्मती र यसका सहायक नदी किनारमा गैरकानुनी रूपमा बीस वर्षका लागि सुकुम्बासी बस्ती राखेको खुलेको छ । स्थापितले लुमन्ती नामको गैरसरकारी संस्थाले आवास सहयोग...

१४ दिन सुरक्षा गर्न सात करोड

३ जेठ, काठमाण्डौं । गृहमन्त्रालयले १४ दिनको सुरक्षा व्यवस्था मिलाउन थप सात करोड रुपैयाँ माग गरेको छ । बन्द हड्ताल र सडक अवरोधका घटना बढेको भन्दै गृहमन्त्रालयले सुरक्षा गस्तिका लागि सो रकम माग गरेको...

बिबाहमा बेहुली पनि दाह्री काटेर बसिन्

३ जेठ, काभ्रे । काभ्रेको कुशादवी २ ओडारेका एक दलित परिवार अनुहारभरि रौं पलाउने र गिजा बाहिर आउने समस्याबाट ग्रस्त भएका छन् । ५६ बर्षकी गोमा सुन्दास र उनका भाई शालिग्राम खर्चको अभावले बर्षौदेखि...

दाईजो नपाएपछि प्रहरीको बहुविबाह

३ जेठ, वीरगञ्ज । श्रीमतिले माईतबाट मागेजति दाईजो नल्याएपछि सशस्त्र प्रहरीबल, भद्रकाली गण पिलुवा, बाराका जवानले बहुविवाह गरेको खुलासा भएको छ । बाराको कलैया १ घर भएका सशस्त्र प्रहरीका जवान सुरेश शर्माले २०५९ साल बैशाख...

के छापियो मंगलबारका दैनिक पत्रिकामा ?

के छापियो मंगलबारका दैनिक पत्रिकामा ? आज मिति २०६९ साल जेठ २ गते मंगलबार आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले सोमबार पोखराबाट जोमसोमका लागि उडेका अग्नी एयरको बिमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको समाचारलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् ।...

मोवाईलको सीम किन्दा सेटको नम्बर पनि चाहिने

२ जेठ, काठमाण्डौं । मोवाइल फोनको सिमकाड बिक्रि गर्दा सेटको नम्बर समेत दर्ता गर्न दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । प्राधिकरण सञ्चालक समितिले मोवाइल सेटमा रहेको आइएमआई  (इन्टरनेसनल मोवाइल इक्विपमेन्ट आईडेन्टिटी )...

थापाथलीमा डोजर लगाउँदा पाँच गर्भ तुहिए

२ जेठ, काठमाडौं । थापाथलीको सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाउँदा पाँच महिलाको गर्भ खेर गएको पाइएको छ । नदीकिनारका बस्ती हटाउने क्रममा गत २६ वैशाखमा बस्तीमा डोजर लगाउँदा प्रहरीसित भएको झडप र लछारपछारका कारण...

पाँचतारे होटलमै दुषित खाना

२ जेठ, काठमाण्डौ । राजधानीमा सञ्चालित ठूला होटलहरुले नै अस्वस्थ र अस्वच्छ खाना विक्रि गरिरहेको पाईएको छ । सरकारी टोलीले सोमबार राजधनीको बानेश्वरमा रहेको पाँचतारे होटल एभरेष्ट र गौशालामा रहेको होटल द्वारिकाजमा अनुगमन गरेको थियो...

अपहरणपीडित नै गुप्तासित मिलेपछि…..

अपहरणपीडित नै गुप्तासित मिलेपछि….. २ जेठ, काठमाडौं । पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्धको अपहरण मुद्दालाई पीडित पक्षले नै कमजोर बनाउन खोजेको पाइएको छ । अपहरणमा परेका व्यापारी पवन संघाई रकम लेनदेनका आधारमा गुप्तासँग मिलिसकेको आशंका प्रहरी अधिकारीले गरेका छन् । अपहरणको...

परराष्ट्र मन्त्रालयले पाएन रात्रीभोज रकम

२ जेठ, काठमाण्डौ । नेपालको चार दिने भ्रमणमा रहेको कुबेती परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको टोलीलाई परराष्ट्र मन्त्रालयले दिवा र रात्रीभोज गराउन सकेन । कुबेती टोलीले नै उल्टो परराष्ट्रका उच्च अधिकारीहरुलाई आफू बसेको होटलमा रात्रीभोजका...

माओवादीले वाईसीएललाई साढे १२ करोड बाँड्यो

२ जेठ, काठमाण्डौ । अयोग्य भइ माओवादी लडाकू शिविरबाट बाहिरीएका योङ कम्युनिष्ट लिग (वाईसीएल) सम्बद्ध १ हजार ८ सय पूर्वलडाकूहरुलाई माओवादीले प्रतिव्यक्ति ७० हजार रुपैयाँ वितरण गरेको छ । पहिलो किस्ता भनेर वाईसीएललाई यो रकम...

ठूलाबडालाई झन बढि सुबिधा दिइने

२ जेठ, काठमाण्डौ । सरकारले पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मलाई ५० देखि ३० लाख रुपैयाँ सम्म पर्ने मध्यम स्तरका गाडी सुविधा दिने भएको छ । गृहमन्त्रालयले तयारी गरी मन्त्रिपरिषदमा पेस गरेको पूर्वपदाधिकारीको गाडी सुविधा सम्बन्धि मापदण्डमा पूर्वराष्ट्रपतिदेखि...