समाचार
३ जेठ, परासी । नबलपरासीको तिलकपुर बासामा बन्द आहृवानकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परी प्रहरीसहित २० जना घाइते भएका छन् ।
बन्द आहृवान गरेको थारु संयुक्त संघर्ष समितिका कार्यकर्ताले सवारी साधनमा आगजनी...
३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले जेठ १४ अघि नै अर्को राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गर्नुभएको छ ।
उन्नाइसिऔं मदन-आश्रति स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता ओलीले जेठ १४...
३ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको राज्य पुनःसंरचना सम्वन्धि समिति र उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदनकै आधारमा ११ प्रदेशको नामांकन र सीमांकन हुने बताउनु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा...
३ जेठ, काठमाडौं । हिजोआज धेरैलाई बानी लागेको छ, बिहान उठेर चिया खानुभन्दा पहिले आज बन्द हो की होइन भनेर सोधीखोजी गर्ने । संविधान जारी गर्ने दिन नजिकिँदै गर्दा बिभिन्न समूहले ठाउँठाउँमा बन्द आहृवान...
३ बैशाख, काठमाडौं । जेठ १४ भित्रै संविधान जारी हुने वातावरण यसरी बन्छ भन्नेमा सोमबार बिहानसम्म पनि धेरैजना विश्वस्त थिएनन् । स्वयं शीर्ष नेताहरु पनि अन्योल र आशंकामा थिए । यसअघि ठाउँठाउँमा पटकपटक भएको...

३ जेठ, बोष्टन । युर्निभरसिटी अफ् म्यासेचुसेटस् र हार्वड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको अनुसन्धानले हिमालय क्षेत्रको तापक्रम बृद्धि दर विश्वको अन्य भाग भन्दा करिब तीन गुणा बढि भएको देखाएको छ ।
मे १५ को “प्लस वान”...
३ जेठ, विराटनगर । अदालतको आदेश अवज्ञा गर्दै आफ्नो ज्वाइँ खान्दानलाई जमीन पास गरिदिने सप्तरी मालपोतका तत्कालीन प्रमुख सरयुगलाल दास अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको फन्दामा परेका छन् ।
अदालतले बिक्री नगर्नू भनी दिएको आदेशविपरीत जग्गा...
३ जेठ, काठमाण्डौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्र वर्तमान राष्ट्रिय सहमतिको सरकारबाट बाहिरिनुपर्ने आबाज चर्को बनेको छ । मोर्चाको सैद्धान्तिक अबधारणा विपरित तराईका २० जिल्लामा ५ सहित कुल ११ प्रदेश बनाउन दलहरुवीच सहमति भएपछि...
३ जेठ, हुम्ला । स्कूल व्यवस्थापन समिति गठनका विषयमा दुई गाउँका स्थानियवीचको विवादले उग्ररुप लिएपछि हुम्लाको सिमिकोटमा कर्फ्यु जारी गरिएको छ ।
सदरमुकाम नजिकैको ठेहे गाउँका युवा र सिमिकोटका युवाबीच स्थानीय मानसरोवर उच्च माद्यामिक विद्यालय...

३ जेठ, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको स्वरुप पाएको छ ।
प्रमुख दलहरुबीच भएको ५ बुँदे सहमति अनुसार नेकपा एमालेसहितका दलहरु सरकारमा सहभागी भएपछि भट्टराई सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिएको...
३ जेठ, काठमाण्डौ । एकीकृत माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले सवैलाई समटेर विवादित विषयमा सहमति जुटाउन काँग्रेस सभापतिलाई आग्रह गर्नुभएको छ । दलहरुबीच शासकीय स्वरुप र राज्यको पुनरसंरचनाका बिषयमा भएको सहमति प्रति असन्तुष्टी जनाउनु...
३ जेठ, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुकमा जारी संक्रमणकालीन अबस्था अन्त्य हुन लागेको बताउनुभएको छ । उहाँले शान्ति र संबिधानको कार्य टुङ्गोमा पुग्न लागेको भन्दै संक्रमणकालीन अबस्था अन्त्य हुन लागेको बताउनुभएको...
२ वैशाख, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले आगामी बिहीबार संसदको ११ औं अधिवेशन आहृवान गर्नु भएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सिफरिस अनुसार राष्ट्रपतिले संसदको अधिवेशन आहृवान गर्नु भएको हो । अन्तरिम संविधानको...

२ जेठ, काठमाडौं । मुख्य तीन दल र मधेसी मोर्चावीच मुलुकमा ११ बहुजातीय संघीय प्रदेश बनाउने सहमति भएको छ ।
चार दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले संघीयतासहित, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली...

२ जेठ, काठमाडौं । आफुसँग सल्लाह नगरि मधेसी मोर्चालाई राम्रा मन्त्रालय दिएको भनी असन्तुष्ट बनेको नेकपा एमाले दलहरुवीचको नयाँ सहमतिसँगै प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको राष्ट्रिय सरकारमा सहभागी हुने भएको छ ।
मंगलबार तीन दल र...