समाचार

११ प्रदेशको सहमतिप्रति बैद्य पक्ष र जनजातिको आप्पत्ति

११ प्रदेशको सहमतिप्रति बैद्य पक्ष र जनजातिको आप्पत्ति २ जेठ, काठमाडौं । माओवादीको मोहन बैद्य किरण पक्षले ११ प्रदेश बनाउने दलहरुको सहमतिप्रति आप्पत्ति जनाएको छ । बैद्य पक्षले दबावमुलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा बादलले मंगलबार...

सुरुङ मार्ग निर्माणमा एनआरएनको लगानी

२ जेठ, काठमाडौं । राजधानीबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने सुरुङ मार्ग निर्माणमा प्रतिष्ठित व्यवसायी सहित ठूलो संख्यामा गैरआवासीय नेपाली अर्थात एनआरएनहरु पनि लागेका छन् । सुरुङ मार्ग निर्माणको लागि सोमबार सरकारसित हस्ताक्षर गरेको नेपाल पूर्वाधार...

अवैध सुपारी निकासीमा सभासदका भाइ ?

२ जेठ, बिराटनगर । विराटनगर भन्सार नाका भएर निकासी हुँदै गर्दा समातिएको अवैध सुपारी प्रकरणमा एक सभासदका भाइले अगुवाइ गरेको बुझिएको छ । मोरङका सभासद रामानन्दन मण्डलका भाइ सुकदेव मण्डलले सञ्चालन गरेको मोरङ सुपारी विकास...

समयानुकुल शैक्षिक गुणस्तर अभिवृद्धि गर्न जरुरी : प्रधानमन्त्री

समयानुकुल शैक्षिक गुणस्तर अभिवृद्धि गर्न जरुरी : प्रधानमन्त्री २ जेठ, काठमाडौ । प्रधानमन्त्री डा वावुराम भट्टराईले समयानुकूलरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुरुप शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न जरुरी रहेको वताउनुभएको छ । मंगलवार काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयमा आयोजित विश्वविद्यालय सभाको विशेष बैठकलाई सम्वोधन...

मुस्लिम संघर्ष गठबन्धनद्धारा आन्दोलनको घोषणा

२ जेठ, काठमाण्डौ । नयाँ बन्ने संविधानमा मुस्लिम समूदायको पहिचान र अधिकार सुनिश्चित गर्न आन्दोलनमा रहेको राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले दुई दिने नेपाल बन्द सहितको तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । गठबन्धनले...

सङ्घीयता र शासकीय स्वरुपमा काँग्रेसले आफ्नो अडान नछोड्ने

२ जेठ, काठमाण्डौ । नेपाली काँग्रेसले राज्यको पुर्नसंरचना र शासकीय स्वरुपका विषयमा पार्टीले लिदै आएको अडान नछोड्ने भएको छ । सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा मंगलवार विहान बसेको काँग्रेसका शीर्ष नेतहरुको वैठकले संघीयता र...

ओमान, बहराईन र स्पेनमा दूतावास खोल्ने तयारी

२ जेठ, काठमाण्डौ । सरकारले खाडी मुलुकहरु ओमान र बहराईन तथा युरोपेली मुलुक स्पेनमा नेपाली राजदूतावास खोल्ने तयारी गरेको छ । ओमान र बहराईनमा कार्यरत हजारौंको संख्यामा नेपाली कामदारले दूतावासको अभावमा समस्या भोग्नुपरेपछि परराष्ट्र मन्त्रालयले...

प्रदेशबारे भइरहेका प्रर्दशनप्रति बानको चिन्ता

प्रदेशबारे भइरहेका प्रर्दशनप्रति बानको चिन्ता २ जेठ, काठमाण्डौ । राष्ट्रसंघीय महासचिव बान कि मुनले आसन्न संघीय नेपालका बिषयलाई लिएर नेपालमा दिनहुँ भइरहेका प्रर्दशनप्रति चिन्ता ब्यक्त गर्नुभएको छ । नेपालको पछिल्लो घटनाक्रमबारे उहाँका प्रवक्ताले गएराती एक बिज्ञप्ति जारी गर्दै नेपालका राजनीतिक...

दोहोरो बन्दले तराईको जनजीवन प्रभावित

२ जेठ, काठमाण्डौ । जातिय पहिचान सहितको राज्यको मागगर्दै संयुक्त संघर्ष समितिले आहृवान गरेको तराई बन्दले मंगलबार पनि तराईका २२ जिल्लाको जनजीवन प्रभावित भएको छ । ‘सघिय पक्षधर संयुक्त सघर्ष समिति’का कार्यकर्ताहरु विहानै देखि...

आयल निगमलाई सरकारले २ अर्ब १० करोड ऋण दिने

आयल निगमलाई सरकारले २ अर्ब १० करोड ऋण दिने २ जेठ, काठमाण्डौ । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार विहान बसेको बैठकले नेपाल आयल निगमलाई २ अर्व १० करोड रुपैयाँ ऋण सहयोग प्रदान गर्ने निर्णय गरेको छ । जसमध्ये १ अर्ब नागिरक लगानी कोषबाट, ६०...

मिश्रीत शासकीय स्वरुपमा सहमति

१ जेठ, काठमाण्डौ । मुख्य चार राजनीतिक दलहरुवीच प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री रहने मिश्रीत शासकीय स्वरुपमा औपचारिक सहमति जुटेको छ । प्रचण्ड निवास लाजिम्पाटमा माओवादी, एमाले, नेपाली कांग्रेस र मधेसी मोर्चावीचका शीर्ष...

प्रचण्डले जातीय द्वन्द्व भड्काउन खोजेको आरोप

१ जेठ, काठमाडौं । नागरिक समाजका अगुवाहरुले जातीय पहिचानको विरोध गर्नेहरुको प्रतिकार गर्न माओवादी अध्यक्ष प्रचण्डले गरेको आहृवानको विरोध गरेका छन् । नेपाल बार एशोशिएसनका अध्यक्ष प्रेम बहादुर खड्का, नेपाल चिसत्सक संघका पूर्व अध्यक्ष डा....

‘बिबादित बिषय रुपान्तरित संसदले मिलाउने गरि जेठ १४ मै संबिधान’

‘बिबादित बिषय रुपान्तरित संसदले मिलाउने गरि जेठ १४ मै संबिधान’ १ जेठ, काठमाडौं । प्रमुख दलहरु संघीयतासम्वन्धी मुख्य विवादलाई ‘रुपान्तरित संसद’बाट टुङ्गो लगाउने गरी जेठ १४ मा नै नयाँ संविधान ल्याउने तयारीमा जुटेका छन् । जेठ १४ पछि पनि वर्तमान ब्यबस्थापिका संसद जारी रहने भएकाले...

विमान दुर्घटनाको त्यो क्षण…

विमान दुर्घटनाको त्यो क्षण… १ जेठ, काठमाडौं । मेरो घर जोमसोम विमानस्थलको नजिकै पर्छ । सोमबार बिहान त्यस्तै साढे नौ जति बजेको थियो होला । म घरमै भान्सामा काम गरिरहेको थिएँ । एक्कासी बाहिर ठूलो आवाज आयो ।...

संविधानसभाको म्याद १ दिन पनि थपिन्नः प्रधानमन्त्री

१ जेठ, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाको म्याद १ दिन पनि नथिपने बताउनु भएको छ । विद्यार्थी एकता दिवसमा राजधानीमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री भट्टराईले सरकार म्याद थप्ने तयारीमा रहेको भन्ने समाचारको...