विचार

जेलमै बन्ने भो मिनी क्याबिनेट, श्यामसुन्दरको रोटी थपिने

जेलमै बन्ने भो मिनी क्याबिनेट, श्यामसुन्दरको रोटी थपिने ज्यान र सम्पत्तिमा मात्र होइन, श्यामसुन्दर गुप्ता मनका पनि उत्तिकै धनी । गुप्त धन्दा गरेर सम्पत्ति कमाएका यिनी अहिले जेलमा छन् । थर अनुसारको काम गर्नेमा उनीमात्रै किने हुन्थे, जयप्रकाश पनि रहेछन् ।...

सभासदले गर्नु नि लिंग परिवर्तन

सन्तोष पन्तका कान्छा सन्तान हेर्दा छोरा जस्ता थिए, तर गुण रहिछ छोरीको । अझ यसो भनौं छोरी धेरै, छोरा कम । उनलाई छोरो भन्दा छोरी हुनै रहर लाग्यो । अरु भएका भए तेस्रो लिंगी...

घरवाली नेपालमा, बहारवाली विदेशमा

घरवाली नेपालमा, बहारवाली विदेशमा प्रवास गएका श्रीमानहरु छोटो समयमा नै कलकलाउँदो बैंशमा श्रीमतीलाई चटक्क घर छोड्न बाध्य हुन्छन् । कुतकुते बैंशलाई स्वदेशकी श्रीमतीले कति दिन नै थाम्न सक्छिन् र ?...

प्रेम, प्रेमदिवस र परिभाषा

प्रेम, प्रेमदिवस र परिभाषा आफ्नो ह्रदयमा प्रेम छैन भने प्रेमै प्रेमको नदिमा चुर्लुम्म डुबे पनि, प्रेम दिवसका समारोहको मातले एक छिनको लागि बेहोसै भए पनि ओभानाको ओभानै अनि रित्ताको रित्तै भईन्छ । आफ्नो हृदयमा भरिने अलौकिक प्रेम आफैंबाट...

‘दलाल समात्ने’ अभियान थालौं

‘दलाल समात्ने’ अभियान थालौं गिरफ्तारीको योजना र प्रायोजन गर्ने पनि नेपाली नै रहेछन् । नेपालीले नेपालीहरूलाई पक्रेउ गराए बापत जनही १ हजार ५ सय साउदी रियाल लिएका रहेछन ।...

एनसेलको मोडल बन्ने रहर र ‘नाथे’ गुप्ता

एनसेलको मोडल बन्ने रहर र ‘नाथे’ गुप्ता अनौपचारिक छलफल गर्न भन्दै फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका सञ्चारमन्त्री जेपी गुप्ताले मंगलबार केही पत्रकारलाई आफ्नै मन्त्रालयमा बोलाएका थिए । पत्रकार साथीहरुसँग भेटौं भनेर कुरा सुरु गरेका गुप्ताले सुरुमा केही रमाइलो ठट्ट गरे ।...

किशोर नेपाल भर्सेस हरि अधिकारी

"किशोर (नेपाल)को त्यो नयाँ उपन्यास यति रद्दी, यति झूर छ कि सब बकवास लेखन । साहित्यमा त्यस्तो रद्दी लेखाइको के अर्थ ?" समीक्षक तथा 'वरिष्ठ' पत्रकार हरि अधिकारीले करिव दुई साताअघिको एउटा जमघटमा भने,...

लाङटाङ यात्रामा जे देखियो (फोटोफिचरसहित)

लाङटाङ यात्रामा जे देखियो (फोटोफिचरसहित) धुवाँले रङमगिंएको गँजडी जस्तो कुइरिमण्डल काठमाण्डुलाई पिठ्यूँ पछाडि छाड्दै माइक्रोबस नागार्जुन जंगल हुँदै अगाडि हुइँकीरहँदा बिहानको आठ बजिसकेको थियो । स्तनधारी वन्यजन्तुको अनुगमन तथा संरक्षणको अध्ययनका लागि भन्दै वन्यजन्तु विद् डाक्टर मुकेश चालिसेले वातावरणको...

जापान, नेपाली र रोजगारी

जापान, नेपाली र रोजगारी कम्तीमा १२ लाख रुपैंया तिरेर जापान गएको विद्यार्थी, जब जसले गाउँको घरखेत बन्दकी राखेको सोच्छ, तब उसको दुर्दशा सुरु हुन्छ । हप्तामा २८ घण्टा मात्रै काम गर्न पाउने नियम र हरेक दिन कक्षामा उपस्थित...

नेपाली बोल्न नरूचाउने एनआरएन दोश्रो पुस्ता

नेपाली बोल्न नरूचाउने एनआरएन दोश्रो पुस्ता सानु घिमिरे घरभित्र पस्दापस्दै गेटनेरै उसंग भेट भयो । हातमा रेशमी डाइनोसर खेलौना लिएर उ फुरुक्क उफ्रिदै हिडिरहेको थियो । आमाको हात समातेर हिडिरहेको करीब ३ बर्ष जतिको फुच्चेले पुलुक्क पुलुक्क मतिर हेरेपछि...

रहरै रहरमा रारा (फोटो फिचरसहित)

रहरै रहरमा रारा (फोटो फिचरसहित) मेरो बसमा हुन्थ्यो भने यो पानीको छाल र हिमालको छायाँलाई हत्केलामा राखेर फर्किन्थें; लेकको एकसुर र एकाग्र समयलाई भंग गर्ने जंगली हाँसको गतिलाई रंगहरुमा पोतिदिन्थें । केहीबेर म संगै रहेको राराको त्यो सजिवता आँखामा...

नेपालमा भुकम्पीय जोखिम र सुरक्षा

नेपालमा भुकम्पीय जोखिम र सुरक्षा ९० सालको विनाशकारी भुइँचालोमा ज्यान गुमाएकाको सम्झनामा माघ दुई गते भुकम्प सुरक्षा दिवस मनाइँदैछ । भौगर्भिक हलचलको परिणामको रुपमा रहेको भुइँचालोले आफै मार्दैन तर मानवीय लापरवाहीका ...

सीसाको घरमा बस्ने हो भने ढुंगा उठाउने वर्ग खडा गर्न हुँदैन

सीसाको घरमा बस्ने हो भने ढुंगा उठाउने वर्ग खडा गर्न हुँदैन सरकारी छात्रवृत्तिमा डाक्टर बनेको इन्जिनियर बनेको व्यक्तिले सहजै दैनिक जसो प्रश्न गर्छ—देशले मलाइ के दियो? राज्यले मलाइ के दियो? देशको नागरिकको हैशियतले के राज्यप्रति कुनै दायित्व छैन ? के राज्य व्यक्ति भन्दा अलग हो...

माओवादी मिलनको अर्थ के ?

माओवादी मिलनको अर्थ के ? काठमाडौं । माओवादीमा प्रचण्ड र वैद्य पक्षवीच भएको सहमतिसंगै धेरै अनुत्तरित प्रश्नहरु खडा भएका छन् । वैद्य पक्षले शान्ति र संबिधान स्वीकारेका हुन वा प्रचण्डले बिद्रोह ? वैद्य पक्ष अहिलेकै संबिधानसभाबाट संबिधान बनाउन सकिन्छ...

प्रत्यक्ष राष्ट्रपति नै किन ?

प्रत्यक्ष राष्ट्रपति नै किन ? मुलुकको शासन प्रणालीमा प्रत्यक्ष राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भनेर एकीकृत नेकपा माओवादीले जोड दिनुका कारण धेरै छन् । महत्वपूर्ण कुरा त अहिलेको संसदीय प्रणालीले मुलुकमा धेरै अस्थिरता उत्पन्न गराएको छ । छिटो छिटो सरकार परिवर्तन...