विचार

डीनए तथा जिनोम डेको सेरोफेरोमा

नीजी क्षेत्रमा एक-दुई अनुसन्धान केन्द्र तथा कम्पनी बाहेक सरकारी प्रयासबाट नास्ट र नार्कमा केही कामहरु सुरु गर्ने प्रयासमा जुटेका छन् ।मानव संसाधनका हिसाबले हामिकहाँ मनेग्य विज्ञहरु छन् । देश भित्रै ज्यादै न्युन रहे पनि...

अनारबाजेको अनौठो इच्छा

अनारबाजेको अनौठो इच्छा वनरक्षक पदका जागिरे हिरालालले २०५५ सालमा भारतको जोगवनी गएका बेला खानका लागि ल्याएमध्येबाट एक दानो अनारको दल राखेका थिए । त्यसमध्ये ५० बढी विरुवा अरुलाई बाँडेर आफूले ४ बोट मात्रै लगाए । दुई वर्षपछि...

निर्वाचक मण्डलबाट राष्ट्रपति चुनौं

निर्वाचक मण्डलबाट राष्ट्रपति चुनौं राष्ट्रपति र प्रधानमन्त्रीबीचको शक्ति सन्तुलनको लागि कांग्रेसले तीन दलको बैठकमा इलेक्ट्रोल कलेज अर्थात निर्वाचक मण्डल बनाउने विकल्प पेश गरेको हो । यही इलेक्ट्रोल कलेजले राष्ट्रपति चयन गर्दा उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा छ ।...

पुरानोलाई संझिदै नयांको स्वागत

पुरानोलाई संझिदै नयांको स्वागत हिजो जस्तो सुकै अस्थिरता, असंतोष र अन्योलको अंध्यारोले छोपिएको भए पनि, आज निराशाको बादल भरोसाको आकाशभरी ढसमस्स ढाकिएको भए पनि पारी क्षितिजमा देखिएको पिलपिले उज्यालो जस्तो नयां वर्षको आशाको न्यानोले केहि मलिन राप दिएको...

बच्चा जन्माउन ‘लोग्ने’ जरुरी हुँदैन, ‘लोग्नेमान्छे’ भए पुग्छ

बच्चा जन्माउन ‘लोग्ने’ जरुरी हुँदैन, ‘लोग्नेमान्छे’ भए पुग्छ के जरुरी छ हरक्षण, हरघडी लोग्नेको परिचय टाँसेर चिनाउन ? के स्वास्नीमान्छेको आफ्नो छुट्टै अस्तित्व र व्यक्तित्व बन्न सक्तैन ? कुनै पनि स्वास्नीमान्छेलाई परिचय गराइँदा फलानाकी श्रीमती, फलानाकी छोरी भनेर ‘लोग्ने’ वा पिताको’ परिचयद्वारा...

के भने प्रधानमन्त्रीले देशबासीलाई सम्वोधन गर्दै

के भने प्रधानमन्त्रीले देशबासीलाई सम्वोधन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई सबैभन्दा पहिले म बलिदानी संघर्षका अनेक श्रृफ्लाको अजेय शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोल्न अतुलनीय योगदान पुर्‍याउने दशवर्षे जनयुद्ध, उन्नाइस दिने जनआन्दोलन, तराईमधेश आन्दोलन लगायतका सबै न्यायपूर्ण आन्दोलनहरूमा सहादत...

भिन्न शुभकामना

हरेक नयाँ वर्षको बेला आदानप्रदान हुने शुभकामना सन्देशमा सुख, शान्ति, सम्बृद्धि र प्रगतिको कामना गरिएको हुन्छ । चार वर्षदेखि भने शुभकामना सन्देशमा शान्तिसँगै नयाँ संविधानको कामना पनि जोडिन थालेको छ । राष्ट्रपति, प्रधानमन्त्री, बिभिन्न...

रामेछापका रमिताहरु

'कुनै निहँ पाएनन् भने कान्छी बिहे गरेर छोराछोरी १५-१७ वर्षका भइसकेपछि पनि बहुविवाहको मुद्दा दर्ता गर्न उकास्दा रहेछन् ।' ती अधिकृत भन्छन्, 'सानातिना केशमा मुद्दा दर्ता नगरी मिलापत्र गराइदिन खोज्यो भने हामीलाई उल्टै धम्क्याउँछन्...

अब पालो संविधानको

पार्टीभित्र विवाद छताछुल्ल अवस्थामा रहेकै बेला माओवादी आफ्ना सबै शिविर, लडाकू र हतियार नेपाली सेनाको मातहत पठाउन सहमत भएको हो । समायोजन प्रकृया केही अप्ठेरो भएपनि अब शान्ति प्रकृया आशालाग्दो बाटोमा पुगेको छ ।...

आईपीएल खेल्नु जिउँदै स्वर्ग पुगे जस्तो

आईपीएल खेल्नु जिउँदै स्वर्ग पुगे जस्तो मार्च २९ तारिखमा म भैरहवास्थित घर जाने तयारीमा थिएँ । अघिल्लो दिन राष्ट्रिय टोलीका प्रशिक्षक पुबुद्धु दशानायकले क्यानडाबाट फोन गर्नुभयो । केही दिन अघि मात्र छुटि्टएको कोचले क्यानडाबाट किन फोन गर्नुभयो भनेर म छक्क...

मदिसे भन्दा के को आपत्ति !

हाम्रा निकै मदेसे दाजुभाइलाई नेपाली भाषामा ‘मदेसे’ वा ‘मदिसे’ भन्दा रिस उठ्छ । किन ? उहा“हरूलाई सोध्छु– चीनको नाम चिनिया“ भाषामा के छ भन्ने तपाई“हरूमध्ये कतिलाई थाहा छ ? ...

यादवको यादमा…………….

यादवको यादमा……………. पदम गौतम गत २१ चैतको राति झापामा हत्या गरिएको पत्रकार साथी यादव पौडेल मेरो सहकर्मी र सहयात्री मात्र थिएन, एक कक्षादेखि अहिलेसम्मको लगातार उस्तै सम्बन्ध भएको एक मात्र साथी पनि थियो । उसँगका नयाँ पुराना...

बिदेशमा बढ्दो सम्बन्ध बिच्छेदको पीडा

बिदेशमा बढ्दो सम्बन्ध बिच्छेदको पीडा पारिवारिक समृद्दिले गर्दा अभाबको छानो नचुहिए पनि, अस्ट्रेलिया आउने महामारी लागेको बेला उनी र उनका पतिले अस्ट्रेलिया आउने निर्णय गरे । शर्मिलाले बिद्यार्थी भिसाको आबेदन दिइन् उनका पति विजयले डिपेन्डेन्ट भिसाको आबेदन दिए ।...

हरित क्रान्तिको नाममा क्यान्सरक्रान्ति

रातिको ९ बज्दैछ । धमाधम क्यान्सर रोगीको लर्को लाग्छ रेल्वे स्टेशनतर्फ । टे्रन नम्बर ३३९, जसको नामै छ-क्यान्सर टे्रन । भारतीय प्रान्त पन्जाबको बथिन्दा भएर जाने यो टे्रनमा क्यान्सर रोगी भरिभराउ हुने हुँदा नाम...

पोल्याण्डको पीआर छाडेर तरकारी खेती

पोल्याण्डको पीआर छाडेर तरकारी खेती विदेशको रोजगारी । महिनाकै लाखौं रुपैंयाँ कमाइ गरेका नेपालीहरुको देश फर्किएपछिको चाहना के होला ? सहरमा सान्दार घर, एउटा गाडी अनि सुविस्तापूर्ण जीवनशैली ? यस्तै त हो नेपाली चलन । ...