प्रवास

एनआरएन क्यानाडाको पाँचौ सम्मेलनको तयारी पूरा

एनआरएन क्यानाडाको पाँचौ सम्मेलनको तयारी पूरा अल्बर्टा । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति एनआरएन क्यानाडाको पाँचौ सम्मेलनको तयारी पूरा भएको छ । आउँदो मे १९ तारिखमा अल्बर्टाको एड्मन्टन सहरमा  हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएन क्यानाडाका अध्यक्ष डा...

यूएईमा पाँच नेपालीको मृत्युको नभएको पुष्टी

अबुधाबी । गत शुक्रवार यूएईको पश्चिमक्षेत्र हफ्सान भन्ने ठाउँमा रहेको हुण्डाई ईञ्जिनियरिङ्ग कम्पनीमा कार्यरत नेपालीहरु तथा वंगालीहरुविच भएको कुटपिटमा ५ जना नेपालीहरुको मृत्यु भन्ने समाचार हल्ला मात्र भएको र उक्त कुटपिटमा केहिपनि नेपालीहरु हताहत...

एनआरएन कतारद्धारा राजदूत शर्मालाई स्वागत

दोहा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले एक कार्यक्रमको आयोजना गरी कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई स्वागत गरेका छन् ।  मंगलवार कतारको दोहामा रहेको नेपाली दूतावासमा एक कार्यक्रमको आयोजना गरी...

इजरायलमा २५५६ औँ बुद्ध जयन्ति भव्यताका साथ मनाइयो

इजरायलमा २५५६ औँ बुद्ध जयन्ति भव्यताका साथ मनाइयो तेलअभिव । बैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेपाली समुदायहरूले शान्तिका अग्रदुत भगवान बुद्धको २५ सय ५६ औ बुद्ध जयन्ती भब्यताका साथ मनाएका छन् । संयुक्त रुपमा वुद्द जयन्ती मनाउनकै लागि भगवान गौतम वुद्दको अर्ति...

स्याङ्गजा सहयोग समाज बिचारी चौताराको अध्यक्षमा कार्की

अबुधाबी । 'स्याङ्गजा सहयोग समाजको चाहना, बिशुद्ध सामाजिक सेवाको भावना' भन्ने मुल नारा का साथ स्थापित स्याङ्गजा सहयोग समाज, दोहा कतारको बिचारी चौतारा इकाई समितिको प्रथम साधाहरण सभा ...

झिटिझाम्टासहित १४ नेपाली कामदार दुतावासको शरणमा

झिटिझाम्टासहित १४ नेपाली कामदार दुतावासको शरणमा क्वालालम्पुर । रोजगारीको सिलसिलामा डेढ महिना अगाडि मलेसिया पुगेका १४ जना नेपालीको विचल्ली भएपछि मलेसिया स्थित नेपाली दुतावासले उद्दारको पहल सुरु गरेको छ । नेपालमा रहेको सुनकोशि मेनपावर काठमाण्डौवाट पेराकमा रहेको चित्लाङ कम्पनीमा गएका...

यूएईमा वंगालीद्धारा नेपालीहरु कुटिए

खेमनाथ पौडेल यूएई । यूईको पश्चिमक्षेत्र हफ्सनमा रहेको हुण्डाई इञ्जिनियरिङ्ग कस्ट्रक्सन कम्पनीमा कार्यरत करिव ३ सय नेपालीलाई वंगालीहरुले कुटपिट गरेका छन् । सोही कम्पनीमा कार्यरत बंगालीहरुले मे १२ शनिवार रातीको समय पारी नेपालीहरुलाई कुटपिट गरेको...

अनेसास अध्यक्षका लागि खत्रीद्धारा उम्मेदवारी घोषणा

न्यूयोर्क । आउँदो जुनमा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचनमा अध्यक्ष पदका लागि न्यूर्योककी गिता खत्रीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमवार एक विज्ञप्ती जारी गरी खत्रीले अनेसासको अध्यक्ष पदका लागि उम्मेदवारी दिएको...

लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार जापानको शिकोकुमा पनि

लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार जापानको शिकोकुमा पनि टोक्यो । जापानको शिकोकु टापुको एहिमे प्रान्तमा आयोजित एक अन्तर्राष्ट्रिय महत्सवमा  एहिमे प्रान्तमा बसोवास गर्ने नेपालीहरुको संस्था एहिमे नेपाली फोरमले जापानी र अरु विभिन्न देशका नागरिकहरुकावीच लुम्बिनी भ्रमण वर्ष २०१२ को भरपुर प्रचार प्रसार...

संसारकै होंचा डाँगीको अष्ट्रेलियामा भव्य स्वागत

संसारकै होंचा डाँगीको अष्ट्रेलियामा भव्य स्वागत सन्सारकै सबैभन्दा होचा व्यक्तीको रुपमा गिनीज बुकमा नाम लेखाउन सफल चन्द्रबहादुर डाँगी अष्ट्रेलिया आईपुगेका छन् । डाँगीलाई यहाँको निकै लोकप्रिय नोभा एफएम ९६.९ मेगाहर्जले एक हप्ताका लागि सिड्नी ल्याएको हो । ...

अमेरिकामा दुई चेम्बर चेम्बर अफ कमर्सवीच सम्झौता

अमेरिकामा दुई चेम्बर चेम्बर अफ कमर्सवीच सम्झौता न्यूयोर्क । अमेरिका नेपाल व्यवसायी संघ (यूएस  नेपाल चेम्बर अफ कमर्स ) र नेपाल चेम्बर अफ कमर्स नेपालवीच अमेरिकाको न्यूयोर्कमा मेमोरेन्डम अफ अन्डरस्ट्यान्डीङमा एक सम्झौता भएको छ । गत मे १२ मा न्यूयोर्कको रिजउडमा...

बिश्व साइकल यात्री फुर्तेम्बा अफ्रिकी मुलुकमा

बिश्व साइकल यात्री फुर्तेम्बा अफ्रिकी मुलुकमा मलाबी । शान्ति र बातावरण संरक्षणको सन्देश बोकेर बिश्व यात्रामा निक्लिएका बिश्व साइकल यात्री फुर्तेम्बा शेर्पा अफ्रिकी मुलुक मलावी आइपुगेका छन् । मलावी आएपुगेका शेर्पाले  बातावरण संरक्षण मन्त्री इब्राहिम मतोला, सिटी काउन्सिलका प्रमुख कार्यकारी...

नेपाल बेल्जियम किराँत संघको अध्यक्षमा पुन:सुब्बा

ब्रुज । नेपाल बेल्जियम किराँत संघको अध्यक्षमा पुनः डिल्ली सुब्बा निर्वाचित हुनु भएको छ । गत मंगलवार बेल्जियमको पर्यटकिय सहर ब्रुजको डी कोर्फ सभागृहमा भएको किरातहरुको तेस्रो अधिबेशनले सुब्बाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति...

भूटानी शरनार्थीहरुले अष्ट्रेलियामा चौथो पुर्नस्थापाना उत्सव मनाए

भूटानी शरनार्थीहरुले अष्ट्रेलियामा चौथो पुर्नस्थापाना उत्सव मनाए अष्ट्रेलिया । भुटानी शरनार्थीले आफ्नो चौथो पुर्नःबास उत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । अष्ट्रेलियाको स्थानिय  पब्लिक पार्कमा हरेक वर्ष झै यसर्व पनि  किरातहरुको साकेला नाचका साथै नेपाली नाँच, सोलो गित र कविता...

काँग्रेस नेता तामाङ यूएईमा सम्मानित

काँग्रेस नेता तामाङ यूएईमा सम्मानित अबुधाबी । नेपाली जनसम्पर्क समिति यूएईको आयोजनामा नुवाकोटबाट महासमिति सदस्य तथा नेपाली कांग्रेसका युवा नेता बहादुर सिंह तामाङ्गको विषेश उपस्थितिमा अन्तरक्रिया ...