प्रवास समाचार

यूएईमा पाँच नेपालीको मृत्युको नभएको पुष्टी

अबुधाबी । गत शुक्रवार यूएईको पश्चिमक्षेत्र हफ्सान भन्ने ठाउँमा रहेको हुण्डाई ईञ्जिनियरिङ्ग कम्पनीमा कार्यरत नेपालीहरु तथा वंगालीहरुविच भएको कुटपिटमा ५ जना नेपालीहरुको मृत्यु भन्ने समाचार हल्ला मात्र भएको र उक्त कुटपिटमा केहिपनि नेपालीहरु हताहत...

एनआरएन कतारद्धारा राजदूत शर्मालाई स्वागत

दोहा । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले एक कार्यक्रमको आयोजना गरी कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई स्वागत गरेका छन् ।  मंगलवार कतारको दोहामा रहेको नेपाली दूतावासमा एक कार्यक्रमको आयोजना गरी...

इजरायलमा २५५६ औँ बुद्ध जयन्ति भव्यताका साथ मनाइयो

इजरायलमा २५५६ औँ बुद्ध जयन्ति भव्यताका साथ मनाइयो तेलअभिव । बैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेका नेपाली समुदायहरूले शान्तिका अग्रदुत भगवान बुद्धको २५ सय ५६ औ बुद्ध जयन्ती भब्यताका साथ मनाएका छन् । संयुक्त रुपमा वुद्द जयन्ती मनाउनकै लागि भगवान गौतम वुद्दको अर्ति...

स्याङ्गजा सहयोग समाज बिचारी चौताराको अध्यक्षमा कार्की

अबुधाबी । 'स्याङ्गजा सहयोग समाजको चाहना, बिशुद्ध सामाजिक सेवाको भावना' भन्ने मुल नारा का साथ स्थापित स्याङ्गजा सहयोग समाज, दोहा कतारको बिचारी चौतारा इकाई समितिको प्रथम साधाहरण सभा ...

यूएईमा वंगालीद्धारा नेपालीहरु कुटिए

खेमनाथ पौडेल यूएई । यूईको पश्चिमक्षेत्र हफ्सनमा रहेको हुण्डाई इञ्जिनियरिङ्ग कस्ट्रक्सन कम्पनीमा कार्यरत करिव ३ सय नेपालीलाई वंगालीहरुले कुटपिट गरेका छन् । सोही कम्पनीमा कार्यरत बंगालीहरुले मे १२ शनिवार रातीको समय पारी नेपालीहरुलाई कुटपिट गरेको...

अनेसास अध्यक्षका लागि खत्रीद्धारा उम्मेदवारी घोषणा

न्यूयोर्क । आउँदो जुनमा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचनमा अध्यक्ष पदका लागि न्यूर्योककी गिता खत्रीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमवार एक विज्ञप्ती जारी गरी खत्रीले अनेसासको अध्यक्ष पदका लागि उम्मेदवारी दिएको...

लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार जापानको शिकोकुमा पनि

लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार जापानको शिकोकुमा पनि टोक्यो । जापानको शिकोकु टापुको एहिमे प्रान्तमा आयोजित एक अन्तर्राष्ट्रिय महत्सवमा  एहिमे प्रान्तमा बसोवास गर्ने नेपालीहरुको संस्था एहिमे नेपाली फोरमले जापानी र अरु विभिन्न देशका नागरिकहरुकावीच लुम्बिनी भ्रमण वर्ष २०१२ को भरपुर प्रचार प्रसार...

बिश्व साइकल यात्री फुर्तेम्बा अफ्रिकी मुलुकमा

बिश्व साइकल यात्री फुर्तेम्बा अफ्रिकी मुलुकमा मलाबी । शान्ति र बातावरण संरक्षणको सन्देश बोकेर बिश्व यात्रामा निक्लिएका बिश्व साइकल यात्री फुर्तेम्बा शेर्पा अफ्रिकी मुलुक मलावी आइपुगेका छन् । मलावी आएपुगेका शेर्पाले  बातावरण संरक्षण मन्त्री इब्राहिम मतोला, सिटी काउन्सिलका प्रमुख कार्यकारी...

नेपाल बेल्जियम किराँत संघको अध्यक्षमा पुन:सुब्बा

ब्रुज । नेपाल बेल्जियम किराँत संघको अध्यक्षमा पुनः डिल्ली सुब्बा निर्वाचित हुनु भएको छ । गत मंगलवार बेल्जियमको पर्यटकिय सहर ब्रुजको डी कोर्फ सभागृहमा भएको किरातहरुको तेस्रो अधिबेशनले सुब्बाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति...

भूटानी शरनार्थीहरुले अष्ट्रेलियामा चौथो पुर्नस्थापाना उत्सव मनाए

भूटानी शरनार्थीहरुले अष्ट्रेलियामा चौथो पुर्नस्थापाना उत्सव मनाए अष्ट्रेलिया । भुटानी शरनार्थीले आफ्नो चौथो पुर्नःबास उत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । अष्ट्रेलियाको स्थानिय  पब्लिक पार्कमा हरेक वर्ष झै यसर्व पनि  किरातहरुको साकेला नाचका साथै नेपाली नाँच, सोलो गित र कविता...

काँग्रेस नेता तामाङ यूएईमा सम्मानित

काँग्रेस नेता तामाङ यूएईमा सम्मानित अबुधाबी । नेपाली जनसम्पर्क समिति यूएईको आयोजनामा नुवाकोटबाट महासमिति सदस्य तथा नेपाली कांग्रेसका युवा नेता बहादुर सिंह तामाङ्गको विषेश उपस्थितिमा अन्तरक्रिया ...

हिमपहिरो पीडितका लागि यूएईमा राह्रत संकलन अभियान सुरु

अबुधाबी । संयुक्त अरब इमिरेट्स युएईमा रहेका तमुहरुको संख्था तुम प्ये ल्यु संघ युएईले गएको शनिवार कास्कीको माछापुच्छ्रे गाविसमा रहेको अन्नपूर्ण हिम श्रृंखलमा गएको हिमपहिरोमा परी घाइते तथा पीडितहरुको सहयोगका लागि राह्रत कार्यक्रमको सुरुवाद...

हिमपहिरो पीडितलाई कोरियावाट आर्थिक सहयोग

सउल । नेपाल कोरिया व्यापार संघले गएको शनिवार कास्कीको माछापुच्छ्रे गाविसमा रहेको अन्नपूर्ण हिम श्रृंखलमा गएको हिम पहिरोमा परी ज्यान गुमाएका परिवार तथा उद्धारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । संघले पीडित परिवारको उद्धार...

बाशिङटन डिसीमा २५सय ५६ औँ वुद्ध जयन्ति भव्यताका साथ मनाइयो

वाशिंगटन डिसी. । शान्तिका अग्रदूत भगवान गौतम वुद्धको २५सय ५६ औँ वुद्ध जयन्ति अमेरिकाको वाशिङ्टन डिसीमा भव्यताका साथ मनाइएको छ । तामांङ सोसाईटी अफ ग्रेटर वाशिंगटनको आयोजनामा वाशिंगटन डि. सी. नजिकै भर्जिनियाको अर्लिगटन सेन्ट्रल...

हिमपहिरोको घटनाप्रति एनआरएन जर्मनीद्धारा दु:ख व्यक्त

बर्लिन । कास्की गएको शनिवार गएको हिमपहिरोमा परी भएको मानविय क्षतिको घटनप्रति गैरआवसिय नेपाली संघ जर्मनीले दु:ख व्यक्त गरेको छ ।  गैरआवासिय नेपाली संघ जर्मनीका अध्यक्ष पुष्प थापाले एक विज्ञप्ती जारी गरी कास्कीको अन्नपूर्ण...