प्रवास समाचार

सानु घिमिरे
सिडनी अस्ट्रेलिया । सिडनीको आमा रेस्टुरेन्टमा ८ मइका दिन नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई बिदेशमा रहेका नेपालीका हैसियतले नागरिकीय दायित्व निर्बाह गर्ने क्रममा के कसरी सहयोग गर्न सकिन्छ भन्ने...
लण्डन । बुद्ध जयन्ती तथा बैशाख पुणिर्माको अवसरमा तमु धी लण्डन एकाईले आयोजना गरेको चौथो अन्तर समाज लोक नृत्य प्रतियोगिताको उपाधि गोर्खा नेपलिज कम्युनिटि कल्चरल ग्रुप ननिटनले जितेको छ । बेलायतको लण्डनमा गत आइतवार...
क्यालिफोर्निया। लामो समयदेखि संयुक्त अरब इमिरेट्सको दुबई जेलमा मृत्युदण्डको प्रतिक्षा गरिरहेका निर्दोष नेपाली नागरिक अमरबहादुर बमलाई बचाउने अभियानलाई अगाडि बढाउन नेपाल विश्व सहयोग संघले एक समिति गठन गरेको छ । संघले संस्थाको मध्य पूर्व...
बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा रहेका कास्की जिल्लाका नेपालीहरुले कास्कीको अन्नपूर्ण हिम श्रृंखलमा परी ज्यान गुमाएका तथा घाइतेहरुलाई सहयोग गर्न आहृवान गरेका छन् । बाल्टिमोरमा सक्रिय कास्केली परिवार बाल्टिमोरले मंगलवार एक विज्ञप्ती जारी गरी यस्तो...

कुवेत सिटी । नेपाल तामाङ घेदुङ कुवेतले एक कार्यक्रमको आयोजना गरी नेपाली कलाकार बिजय लामालाई सम्मान गरेको छ । घेदुङले कुवेत सिटीको एसिया होटेलमा सोमवार एक कार्यक्रमको आयोज...

लस एन्जलस । अमेरिकाको लस एन्जलस क्षेत्रमा रहेका नेपालीहरूले नेवारी सामुदायिक संस्था साउथर्न क्यालिफोर्निया गठन गरेका छन् । नेवारी संस्कृतिको बिकास र प्रबदर्धन गर्ने उदेश्यले “नेवारी सामुदायिक संस्था, साउर्थन क्यालिफोर्नियाको स्थापाना गरेका हुन् ।...

अबुधावी । जनजाति महासंघ यूएईको आयोजनामा दुबईमा पनि २५ सय ५६ औ बुद्ध जयन्ति आइतवार भव्यताका साथ मनाइएको छ । विश्वमा शान्तिको प्रतिक मानिने भगवान बुद्धको जयन्ती दुबईको नेपाली रेष्टुरेण्टमा विधिवतरुपले पूजाआजाका साथ मनाइएको...
यूएईको दुवईस्थित जेलमा मृत्युदण्डको फैसला सुनाईएका निर्दोष नेपाली अमरबहादुर बमलाई बचाउन प्रवासी नेपाली समन्वय समितिको पहलमा अमर बचाउ अभियान सुरु गरेको छ ।
अमर बचाउ अभियानद्धारा एक प्रेश विज्ञप्ति प्रकाशित गर्दै उक्त कुराको जानकारी गराएको...

सउल । दक्षिण कोरियामा सदाबहार स्थानिय गायकको रुपमा चिनिएका गायक भरत गुरुङको पहिलो एकल कन्र्सट हेर्न सोलमा दर्शकहरुको भिड नै लागेको थियो । छोगेसाको हलमा कार्यक्रमका सभापति प्रेम...

लण्डन । आउँदो जुनमा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय समितिको अध्यक्ष पदका लागि बेलायतका साहित्यकार बृष्ण बजगाईले उम्मेदवारी घोषणा गर्नु भएको छ । बजगाईले सोमवार एक विज्ञप्ती निकालेर सन् २०१२-१४ का लागि...

अबुधावी । किरांत राई यायोक्खा युएईको आयोजनामा किरांत राईहरुको महान चाड साकेला उभौली पर्व आउँदो शुक्रवार मनाइने भएको छ । दुबईको ईम्पिरियल स्वीट्स होटलमा "साकेला सांस्कृतिक साँझ २०६९" विविध सांस्कृतिक कार्यक्रम तथा जनजातिहरुको विभिन्न...

अबुधाबी । नेपाली कथानक चलचित्र दशगजाको च्यारेटी सो युएईमा गरिएको छ । दुवइको ईम्पिरियल सुईट होटलमा चलचित्र दशगजाको च्यारेजी सो गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि राजदूत झाले चुडीएको रिवनलाई जोड्दै नयाँ तरिकाले चलचित्र...
रियाद । नेपाल आदिवासी जनजाति महासंघ, साउदीको अध्यक्ष पुनः हुम सुनारी मगर चयन हुनु भएको छ । शुक्रवार साउदीको रियादमा भएको पहिलो साधारण सभाले पुन हुम सुनारी मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन...
तेलअविव । इजरायलको तेलअविब त्यहा रहेका नेपालीहरुका संघ संस्थाहरुको संयुक्त आयोजनामा २५५६ औ बुद्ध जयन्ति भव्य रुपले मनाइने भएको छ । शुक्रवार साझ तेलअविव, इजरायलमा बसेको संयुक्त बैठकले शान्तिका अग्रदूत भगवान बुद्धको २५५६ औं बुद्ध...
सिड्नी । हरेक वर्ष झै यसवर्ष पनि अष्ट्रेलियाको सिड्नीमा २५५६ औँ वुद्ध जयन्ति भव्यताकासाथ मनाइने भएको छ । सिड्नीमा रहेका विभिन्न संघसंस्थाको संयुक्त आयोजनमा कार्यक्रमको वुद्ध जयन्ति मनाइन लागेको हो । आइतवार आर्थत मे ६...