खेलकुद

भलिबलको वाषिर्क कार्यक्रम सार्वजनिक

३ जेठ, काठमाडौं । नेपाल भलिबल संघले यस वर्षको कार्यक्रम सार्वजनिक गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप) को समिक्षालयमा बुधबार आयोजितएक कार्यक्रमबीच संघले भौतिक पूर्वाधारलाई दीर्घकालीन तथा प्रतियोगितालाई अल्पकालीन कार्यक्रममा समेटेको संघ...

अन्तर्राष्ट्रिय कराते हुने

३ जेठ, काठमाडौं । जापान गोजुरियो कराते डो केन्वाकाइ नेपाल संघको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र भारतका करिब २ सय ५० खेलाडीको सहभागिता रहने मुल...

गुप्तलाई एसियाकै उच्च अवार्ड

३ जेठ, काठमाडौं । नेपाल भारोत्तोलन संघका महासचिव एवं भारोत्तोलनका वरिष्ठ प्रशिक्षक पार्थ सारथी सेन गुप्त ‘एसियन गोल्ड अवार्ड’ बाट सम्मानित भएका छन् । गुप्तका अनुसार एसियामै भारोत्तोलन खेलको विकासमा योगदान पुर्‍याए वापत एसियाली भारोत्तोलन...

दिल्ली डेयर डेभिल्स आइपीएलको प्लेअफ चरणमा

३ जेठ, काठमाण्डौं । दिल्ली डेयर डेभिल्स इन्डियन पि्रमियर लिग क्रिकेट आइपिएलको प्ले अफ चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरेको दिल्ली १४ खेलबाट २० अंकसहित...

फर्गुसन प्रिमियर लिगका महान प्रशिक्षक

फर्गुसन प्रिमियर लिगका महान प्रशिक्षक २ वैशाख, काठमाडौं । म्यानचेष्टर युनाइटेडका भेट्रान खेलाडि रायन गिग्सले इंगलिस प्रिमियर लिग फुटबलको सबैभन्दा महान खेलाडिको उपाधि जितेका छन् । त्यस्तै म्यान चेष्टर युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसन प्रिमियर लिगको सर्वाधिकमहान प्रशिक्षक चुनिएका छन्...

म्याच फिक्सिङको आरोपमा ५ खेलाडी निलम्बित

२ जेठ, काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा ५ खेलाडीलाई निलम्बन गरेकेा छ । भारतीय टिभी इण्डिया टिभीले गरेको स्टिङ अपरेसनमा म्याच फिक्सिङको घटना सार्वजनिक...

आईपिएलमा आज दिल्ली र पञ्जाव भिड्ने

२ जेठ, काठमाण्डौ । भारतमा जारी इन्डियन पि्रमियर लिग क्रिकेटमा मंगलबार शीर्षस्थानमा रहेको दिल्ली डेयर डेविल्स र सातौ स्थानमा रहेको किग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ । दिल्लीको १३ खेलबाट १८ अंक तथा समान...

थेम्स अन्तरकलेज क्रिकेट भोलिदेखि

१ जेठ, काठमाडौं । थेम्स अन्तरकलेज ट्वान्टी-२० नकआउट क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरुहुँदैछ । थेम्स इन्टरनेसनल कलेजद्धारा आयोजित प्रतियोगितामा त्रिभूवन विश्वविद्यालयअन्तर्गत बिबिएमा अध्ययनरत विद्यार्थी सम्मिलित १४ टोलीको सहभागिता रहने सोमबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा...

रग्वी अध्यक्षमा टंकलाल

१ जेठ, काठमाडौं । नेपाल रग्वी संघको पहिलो साधारणसभाले टंकलाल घिसिङको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबारनिर्विरोध चयन गरेको छ । उपाध्यक्षत्रयमा विके श्रेष्ठ, श्रीबहादुर मोक्तान र धर्मबहादुर श्रेष्ठ, महासचिवमा चेतनराज गिरी, सचिवमा दीपक देवकोटा...

राखेपद्वारा स्वर्ण विजेता ध्रुव सम्मानित

१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् -राखेप) लेश्रीलंकाको हाम्वनटोटामा भएको प्रथम दक्षिण एसियाली विच खेलकुदका स्वर्णधारी ध्रुवप्रसाद अर्याललाई सोमबार नगदसहित सम्मान गरेको छ । त्रिपुरेश्वरस्थितराखेपको समिक्षालयमा आयोजित एक कार्यक्रमबीच राखेप सदस्य-सचिव युवराज लामालेध्रुवलाई नगद...

आइपीएलमा मुम्बईले बैंगलोरलाइ हरायो

१ जेठ, काठमाण्डौ । इण्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा मुम्बई इण्डियन्सले बैंगलोर रोयल च्यालेन्जर्सलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै मुम्बई १४ खेलबाट १८ अंक सहित तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । बैंगलोरले प्रस्तुत...

क्रिकेट लिग खेल्न पारस क्यानडा प्रस्थान

क्रिकेट लिग खेल्न पारस क्यानडा प्रस्थान १ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का व्यवसायिक क्रिकेट खेल्न क्यानडा प्रस्थान गरेका छन् । ४ महिना क्यानडा बसाईका क्रममा पारसले उत्तर अमेरिकी क्रिकेट लिगमा ओन्टारियो क्लब एण्ड एकेडेमीबाट खेल्नेछन् । नेपाली...

आइपीएल क्रिकेटमा डेक्कन चार्जस ४ विकेटले पराजित

१ जेठ, काठमाण्डौ । इन्डियन पि्रमियर लिग क्रिकेट आइपीएलमा किङ्स इलाभेन पन्जाबले डेक्कन चार्जसलाई ४ विकेटले पराजित गरेको छ । गएराति भएको घरेलु मैदानमा रोमान्चक खेलमा डेक्कनले दिएको १ सय ९१ रनको लक्ष्यलाई पन्जाबले अन्तिम...

मड्रिड ओपनको उपाधि फेडेररलाई

१ जेठ, काठमाडौं । मड्रिड ओपन टेनिसको उपाधि रोजर फेडेररले जितेका छन् । आइतबार राति भएको फाइनल भिडन्तमा टोमस भर्डिचलाई पराजित गर्दै फेडेररले तेस्रो पटक मड्रिड ओपनको उपाधि मात्र जितेनन्, २० औं मास्टर्स टुनामेन्टको उपाधिमा...

४४ वर्षपछि म्यानचेष्टर सिटीलाई प्रिमियर लिगको उपाधि

४४ वर्षपछि म्यानचेष्टर सिटीलाई प्रिमियर लिगको उपाधि ३१ वैशाख, काठमाडौं । ४४ वर्षपछि म्यानचेष्टर सिटी इङग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । आइतबार भएको नाटकिय खेलमा क्यूपीआरलाई ३-२ गोल अन्तरले पराजित गर्दै सिटीले छिमेकी क्लब म्यानचेष्टर युनाइटेडबाट उपाधि खोसेको हो...