खेलकुद

आईपीएलमा राजस्थानद्धारा पुने ४५ रनले पराजित

३१ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पुने बारियर्सलाई ४५ रनले पराजित गरेको छ । जितसँगै राजस्थान १४ खेलबाट १४ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित...

अन्तर्राष्ट्रिय करातेमा नेपाल १७ स्वर्णसहित अग्रस्थानमा

३१ वैशाख, काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय कात्सुहिको गिबो स्मृति करातेप्रतियोगितामा नेपाल आइतबार च्याम्पियन बनेको छ ।च्याम्पियन नेपालले १७ स्वर्ण, १३ रजत र २८ कांस्यजित्यो । ५ स्वर्णसाथ भारत दोश्रो भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्-राखेप)...

पारस एसएमको ब्रान्ड एम्बासडरमा नियुक्त

३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का एसएमको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । भारतको मेरठमा रहेको एसएम कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता आरएनवी विजनेस प्राइभेट लिमिटेडले पारसलाई ब्रान्ड एम्बासडरमा नियुक्त...

यु-१४ फेस्टिबल अफ फुटबलका लागि २२ सदस्यीय टोली

३१ वैशाख, काठमाडौं । काठमाडौंमा हुने एएफसी यु-१४ फेस्टिबल अफ फुटबलका लागि २२ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । टोलीमा प्रविन श्रेष्ठ, अजय श्रेष्ठ, सुदन थापा, सागर परियार, रन्जन थापा, गौरव बुढाथोकी, विकास लामा,...

यु-१६ एलिट कप क्रिकेटमा नेपाल उपविजेतामै सिमित

३१ वैशाख, काठमाण्डौ । नेपालको अपराजित यात्रालाई पूर्णविराम लगाउदै मलेसियाले घरेलु मैदानमा भएको एसीसी अन्डर १६ एलिट कप क्रिकेटको उपाधि जितेको छ ।  गत वर्षको उपविजेता समेत रहेको नेपाललाई फाइनल खेलमा एक विकेटले पराजित...

आईपीएलमा चेन्नईद्धारा दिल्ली ९ विकेटले पराजित

३१ वैशाख, काठमाडौं । इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किङ्ग्सले शीर्ष स्थानमा रहेको दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले पराजित गरेको छ । जितपछि १४ खेलबाट १५ अंक जोडेको चेन्नई चौथो स्थानमा उक्लिएको छ...

मैत्रिपूर्ण खेलमा पुलिसद्धारा मोहन बगान पराजित

३० बैशाख, काठमाडौं । नेपाल पुलिस क्लबले मैत्रिपूर्ण फुटबलमा भारत पश्चिम बंगालको चर्चित फुटबल क्लव मोहन बगानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले मोहन बगानलाई २-० गोल अन्तरले पराजित गरेको हो...

रोहितको शतकसँगै मुम्बईद्धारा कोलकत्ता पराजित

३० बैशाख, काठमाडौं । इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई २७ रनले पराजित गरेको छ । जितसँगै मुम्बई १३ खेलबाट १६ अंकका साथमा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पहिले...

डान्स स्पोर्टस् अध्यक्ष बानियाँ

३० बैशाख, काठमाडौं । डान्स स्पोर्ट स्संघ, नेपालको अध्यक्षमा रामकृष्ण बानियाँ चार वर्षका लागि शनिबार निर्विरोध चुनिएका छन् । यसअघिको तदर्थ समितिमा बानियाँ नै अध्यक्ष थिए । उक्त संघ राष्ट्रिय खेलकुदपरिषद् -राखेप) मा १११...

यु-२२ एशियन कप छनोट फुटबलका लागि २७ खेलाडी छनोट

३० बैशाख, काठमाडौं । एएफसी यु-२२ एशियन कप छनोट फुटबल खेल्न नेपाली राष्ट्रिय टोलीका लागि २७ खेलाडी छनोट गरिएको छ । समूह घ का खेलहरु जेष्ठ २० देखि ३० गते सम्म काठमाडौंको दशरथ रंगाशालामा हुनेछ...

कोम्पोनी प्लेयर अफ दि सिजनबाट सम्मानित

कोम्पोनी प्लेयर अफ दि सिजनबाट सम्मानित ३० वैशाख, काठमाडौं । म्यानचेस्टर सिटीका कप्तान कोम्पोनी इङलिस प्रिमियर लिग प्लेयर अफ दि सिजन घोषित भएका छन् । झण्डै ४४ वर्षपछि सिटीलाई लिगको उपाधि नजिक पुर्‍याएका कप्तान कोम्पोनीलाई प्लेयर अफ दि सिजनबाट सम्मानित गरिएको...

बेङ्ग्लोरले पुने वारियर्सलाई ३५ रनले हरायो

३० वैशाख, काठमाण्डौ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा बेङ्ग्लोर रोयल च्यालेन्जर्सले पुने वारियर्सलाई ३५ रनले पराजित गरेको छ । जितसँगै १३ खेलबाट १५ अंक जोडेको बेङ्ग्लोर तेस्रो स्थानमा उक्लिएको छ । पहिले व्याटिङ गरेको...

महिला विश्व बक्सिङमा नेपालको खेल भोलि

२९ बैशाख, काठमाडौं । चीनको क्विनह्वाङडोमा भइरहेको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालबाट सहभागी दुई नेपाली महिला खेलाडीले शनिबार प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको ६० केजीतौल समूहमा नेपालीकी सरस्वती राना मगरले हंगेरीकी बिटा जाबोसँग खेल्ने छिन्...

नेपाल यु-१६ एलिट कप क्रिकेटको फाइनलमा (फोटो फिचरसहित)

नेपाल यु-१६ एलिट कप क्रिकेटको फाइनलमा (फोटो फिचरसहित) २९ वैशाख, काठमाडौं । साविक विजेता सिंगापुरमाथि १ सय १ रनको शानदार जित हात पार्दै नेपाल मलेसियामा जारी एसीसी यु­–१६ एलिट कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । जितसँगै नेपाल लगातार दोस्रो पटक फाइनलमा प्रवेश...

आईपीएलमा राजस्थान रोयल्स ४ विकेटले पराजित

२९ वैशाख, काठमाण्डौ । इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किङ्गसले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ । जितपछि १३ खेलबाट १३ अंक जोडेको चेन्नई चौथो स्थानमा उक्लिएको छ । गएराति राजस्थानले प्रस्तुत...