सूचना प्रबिधि

इन्टरनेट सामाजिक संजालको बढ्दो प्रयोगका कारण टेलिफोन प्रदायक कम्पनीहरुलाई वर्षेनी झण्डै १४ अर्ब डलर घाटा लाग्ने गरेको छ । सामाजिक संजालको बढ्दो प्रयोगका कारण मोबाइलमार्फत एसएमएस पठाउने क्रम निकै घटेपछि मोबाइल नेटवर्किङ कम्पनीलाई एक...

बेलायतमा एक विद्यार्थीलाई सामाजिक संजाल फेसबुकको वेबसाइट ह्याक गरेको अभियोगमा ८ महिनाको जेल सजायँ सुनाइएको छ । सफ्टवेयर डेभलपमेन्ट विषयका विद्यार्थी २६ वर्षका ग्लेन म्यानघामलाई जेल सजायँ सुनाइएको हो । उनले सन् २०११ को...

विश्वमा यहीँ वर्ष भित्रैमा मोबाइल फोनको संख्या मान्छेको संख्या भन्दा बढि हुँदैछ । नेटवर्क कम्पनी सिस्कोले गरेको अध्ययनले यो वर्ष सन् २०१२ मै विश्वमा मोबाइल फोनको संख्या जनसंख्या भन्दा बढि हुने देखाएको हो ।...

जलवायु परिवर्तन नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लागिरहेका बेला अमेरिकाले जलवायु परिर्वतन विरुद्ध लड्न विश्वका विभिन्न देशसँग गठबन्धन घोषणा गरेको छ ।...

भारत र बंगलादेशका ह्याकरबीच पछिल्ला केहीदिन यता एक प्रकारको युद्ध नै चलेको छ । यहीँ युद्धका क्रममा आज मंगलबार केही भारतीय वेबसाइटहरु बंगलादेशी ह्याकरको सिकार बनेका छन् ।...

एप्पल कम्पनीले नयाँ मोडेलको आइप्याड छिटै सार्वजनिक गर्ने भएको छ ।
आउँदो मार्च ७ तारेखमा अमेरिकाको सन फ्रान्सिस्कोमा विशेष कार्यक्रम गरी नयाँ मोडेल आइप्याड थ्री सार्वजनिक गर्ने बताइएको छ । ...

इन्टरनेट पाइरेसी रोक्न भन्दै सरकारले गरेको सम्झौताको विरुद्धमा युरोपका विभिन्न देशमा प्रदर्शन भएका छन् । एन्टी काउन्टरफेरिङ ट्रेड एगि्रमेन्ट (एक्टा) नामको उक्त सम्झौताको विरुद्धमा जर्मनी, पोल्याण्ड, बेलायत, नेदरल्याण्ड लगायतका देशमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका...

भ्यालेन्टाइन डे मा मायालुको खोजी गरिरहेकाहरु होसियार । तपाइँ अनलाइनमा चिनजानको आधारमा कसैलाई प्रेम गर्न थाल्नुभएको छ भनेपनि एकचोटी गम्भिर भएर सोँच्नुहोला ।
अनलाइनमार्फत तपाइँसँग मायाँ गाँस्न खोज्ने वा गाँसको मान्छे ठग हुनसक्छ र त्यसले...

वैज्ञानिकहरुले नियमित एस्पिरिनको सेवन गर्ने मानिसहरुमा वंशाणुगत क्यान्सर विकाश हुने खतरा आधाले घट्ने तथ्य पत्ता लगाएका छन् ।
क्यानडाको क्विन्स विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको पछिल्लो अध्ययनले एस्पिरिनको सेवन गर्ने मानिसमा पाठेघर तथा पेट जस्ता अंगमा हुने...
२५ माघ, काठमाण्डौ । ब्राजिल सरकारले माइक्रोब्लगिङ साइट टि्वटर विरुद्ध मुद्धा हालेको छ । टि्वटरले सरकारी छड्के चेकजाँचको खबर पहिले नै सार्वजनिक गरेर सरकारी काममा बाधा पूराएको भन्दै सरकारले मुद्धा हालेको हो ।...

फेसबुकको कार्यालयमा पेन्ट गर्ने अमेरिकाका एक पेन्टर २० करोड डलरभन्दा बढीको मालिक बन्न सक्छन् । फेसबुकको मुख्यालयमा सन् २००५ मा पेन्ट गर्ने डेविड चोले आफ्नो कामका लागि नगद नलिएर शेयर लिएका थिए ।
अहिले फेसबुक...

फेसबुक र टि्वटरजस्ता सामाजिक संजालहरुको प्रयोग बढ्दै जाँदा त्यसका प्रयोगकर्ताहरुमा अल्छिपन, अस्थिरता र केटाकेटीपन बढ्दै गएको एक अध्ययनले देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीका विज्ञहरुले गरेको अनुसन्धानले यस्तो देखाएको हो । ...
फेसबुक र गुगलले आफ्नो साइटबाट आपत्तिजनक सामाग्री हटाएको बताएको छन ।
हालै मात्र भारतको एक अदालतले फेसबुक, गुगलसहितका २१ बटा साइटलाई आपत्तिजनक सामाग्री हटाएको आदेश दिएको थियो ।
उनीहरुविरुद्ध परेको आपराधिक मुद्धामा आगामी महिना सुनुवाई हुने...

बेलायतको सर्वोच्च अदालतले आफ्ना कारवाहीको बारेमा टि्वटरमार्फत जानकारी गराउने भएको छ ।
अब छिटै टि्वटरमार्फत आफ्ना कामकारवाही सार्वजनिक गरेर बेलायती सर्वोच्च अदालत टि्वटरको प्रयोग गर्ने विश्वको पहिलो सर्वोच्च अदालत बन्ने प्रवक्ताले बताएका छन् । ...

अब स्मार्टफोन संचारको साधन मात्र रहेन । यो डाक्टर नै सावित हुन थालेको छ । वैज्ञानिकहरुले यस्तो स्मार्टफोनको विकाश गरेका छन् जसले मानिसको रगत परिक्षण गरी कुन रोग लागेको छ भन्ने कुरा पत्ता लगाउँछ...