आज मिति २०७० भदौ २३ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले छोराको हत्यारालाई पक्राउ गरी कारबाही गर्न मागगर्दै ४७ दिनदेखि अनसनमा बसेका नन्दलाल र गंगामाया अधिकारीले अनसन तोडेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले वरिष्ठ अधिवक्ता शम्भु थापाको पेसी सूची पनि राजस्वमा पुगेको खबरलाई मुख्य रुपमा छापेको छ । त्यस्तै राजधानी दैनिकले कार्यतालिका प्रभावित नहुने गरी असन्तुष्ट दलसँग सरकारले वार्ताको तयारी गरेको खबरलाई मुख्य रुपमा छापेको छ ।
सेटिङ मिलाएर डेड अर्वको छली गरेको अन्नपूर्ण पोस्टमा खबर छ भने एमाओवादीले गरेको बन्दको स्वस्फूर्त प्रतिकार भएको नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4