आज मिति २०७० साल असोज महिनाको १९ गते शनिवार । राजधानीवाट प्रकाशित हुने सवै दैनिक पत्रपत्रिकाले १ सय २२ दलले समानुपातिकतर्फका उम्मेदवारको वन्द सूची निर्वाचन आयोगमा बुझाएका समाचारलाई प्रमुखताका साथ छापेका छन् । यस्तै प्रमुख तीन दलले पुरानै र अधिकांश केन्द्रीय सदस्यहरुलाई नै समानुपातिक उम्मेदवार बनाएको समाचार पनि सवै जसो पत्रपत्रिकाले महत्वका साथ छापेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4