Comments Add Comment

के छापियो शनिबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० कात्तिक ९ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले प्रमुख दलका शीर्ष नेताहरुले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
अन्नपूर्ण पोस्टले चुनावी प्रचारको तिब्रतासँगै हिंसा बढेको खबरलाई मुख्य बनाएको छ भने नयाँ पत्रिकाले बैद्य माओवादीले चुनाव विथोल्न गोप्य योजना बनाएको खबरलाई मुख्य बनाएको छ ।
कान्तिपुर दैनिकले सुरक्षा चुनौती बढेको खबरलाई प्राथमिकताका साथ छापेको छ भने संविधान नबन्नुमा दलहरुले आपसमा दोषारोपण गर्न थालेको खबरलाई नागरिक दैनिकले मुख्य बनाएको छ ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment