+
+

सन्तोषलाई ‘मज्जा छुट्टै’

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २ गते १३:४३

गायक सन्तोष अधिकारीले आफ्नो पहिलो एल्बम ‘मज्जा छुट्टै’ बजारमा ल्याएका छन् । यो एल्बमको काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा गायिका तारा थापा, संगीतकारत्रय सुरेश अधिकारी, बीबी अनुरागी, सन्तोष श्रेष्ठ, पत्रकार शान्तिप्रिय र सुमन बैरागी, चलचित्र पत्रकार संघका उपाध्यक्ष प्रदिप निरौला, गीतकार भावेश भूमरीले संयुक्त रुपमा बिमोचन गरेका छन् । majja-chuttaiगायक बन्ने सपना बोकेर काठमाण्डौ छिरेका सन्तोषले आफूले गरेको कल्पना यथार्थतामा बदलिएको बताए । कार्यक्रममा बोल्ने अतिथीहरुले सन्तोष नेपाली सांगीतिक क्षेत्रमा एउटा संभावना बोकेको गायकको रुपमा उदाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?