+
+

मंगलवारका छापाका मूख्य समाचारहरु

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १७ गते ८:५७

राजधानीबाट प्रकाशित हुने सवै जसो दैनिक पत्रिकाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सरकारकै नेतृत्व कर्ता दल कांग्रेसका सभासदहरुले असन्तुष्टि जनाएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकले मन्त्री परिवारमुखी शीर्षक दिएर समाचार छापेको छ । यस्तै उसले निर्वाचन क्षेत्र विकास कोषको दुरुपयोग, सभासद उपभोक्ता समितिको अध्यक्ष शीर्षक दिएर प्रमुख पृष्ठमा समाचार छापेको छ ।

यसैगरी नागरिक दैनिकले एमालेमा मौन मत निर्णायक ८३ प्रतिशत प्यानलविरोधी शीर्षक दिएर पहिलो पृष्ठमा समाचार छापेको छ ।

यस्तै राजधानी दैनिकले नीति तथा कार्यक्रमप्रति कांग्रेस सभासदकै असन्तुष्टि, एमाले सभासद पनि असन्तुष्ट शीर्ष दिएर समाचार छापेको छ । यसैगरी बालमन्दिरकै कर्मचारीद्वारा बालबालिकामाथि यौन दुराचार शीर्षकमा समाचार छापेको छ भने मन्त्रीले नै संसदमा बस्ने कुर्सी नपाएको समाचार पनि राजधानी दैनिकले छापेको छ ।

nagarik

naya-patrika

nepalsamachar

rajdhani

annapurna

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?