नेपालीहरुको महान पर्व दशै आजबाट भित्रिएको छ । घर-घरमा जमरा राखी नेपालीहरुले यो पर्वलाई स्वागत गरेका छन् । यसै क्रममा गायक, गीतकार तथा संगीतकार सुनिल गिरीले दशै विशेष गीत सार्वजनिक गरेका छन् ।
उमेश गुरुङको निर्देशनमा बनेको भिडियोमा जीवनले मोडलिङ गरेका छन् । नेपालमा चाडपर्व विशेष गीतहरु हराउँदै गएको देखिन्छ । यही क्रममा सुनिलले दशै विशेष गीत सार्वजनिक गरेर नयाँ पुस्तालाई यसको महत्व दर्शाउने कोशिश गरेका छन् । भिडियोमा मधुर बस्नेतको छायांकन, दिपक बिष्टको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4