+
+

टीकापुर झडपमा कहाँ चुक्यो प्रहरी ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ७ गते १७:१६

७ भदौ, टीकापुर । हिंसात्मक घटनापछि टीकापुर अस्पतालमा घाइते प्रहरीहरुको भीड थियो । त्यो भीडमा जनपथ प्रहरीको संख्या अत्यधीक थियो भने सशस्त्र प्रहरीको संख्या अत्यन्त न्यून थियो ।

Kailali-Jhadap

यही दृष्टान्तलाई आधार बनाएर टीकापुरका स्थानीय विश्लेषकहरु भन्छन्- भीड नियन्त्रण गर्दा सशस्त्र प्रहरीहरु पछाडि बसेर जनपथलाई अघि सार्ने नीति नै गलत देखियो, सशस्त्र अघि बढिदिएको भए यतिधेरै प्रहरीको हताहती हुने थिएन ।

अहिलेसम्म जति पनि आन्दोलनहरु हुने गरेका छन्, त्यसमा सशस्त्र प्रहरी पछाडि बसेर जनपथ प्रहरीलाई अगाडि सार्ने चलन छ । ती प्रहरीलाई हतियार विना लाठीमात्रै दिने चलन रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?