नेपाली फिल्म ‘कबड्डी कबड्डी’ सिकागोमा प्रदर्शन

४ जनवरी, सिकागो (अमेरिका) । सधै हलिउड र बलिउडका फिल्म प्रदर्शन हुने सिकागोको  फिल्म सोमबार  नेपाली फिल्म ‘कबड्डी कबड्डी’ भब्य प्रदर्शन भयो । सिकागोको नजिकै नाइल्स्मा  रहेको बिग सिनेमा हलमा  दर्शकहरुको व्यापक उपस्थितिमा एकै पटक २  शो फिल्म प्रदर्शन गरिएको थियो । धेरै समयपश्चात सिकागोमा रहेका नेपालीहरुले नेपालि फिल्ममा  कबड्डी कबड्डी हेर्न पाएकोमा धेरै खुशी व्यक्त गरे … Continue reading नेपाली फिल्म ‘कबड्डी कबड्डी’ सिकागोमा प्रदर्शन