+
+

चाडपर्व र संस्कृतिको संरक्षण गराैं : राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ३० गते १५:३४

Bidhya-Bhandari,-President-३० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वले सबै नेपालीहरुबीच शान्ति, एकता, सदभाव, मेलमिलाप र सहिष्णुता कायम गर्ने विश्वास व्यक्त गरेकी छन् ।

माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै भण्डारीले यस्ता चाडपर्व र सँस्कृतिहरुको संरक्षण गर्नुपर्ने बताएकी छन् ।

माघे संक्रान्ति पर्व मनाउने सबै नेपालीमा उनले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको कामनासमेत गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?