+
+

गीतबाट नेपथ्यले जगायो ‘फेरि उठ्ने’ आशा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते २१:००

nepathya
२ जेठ, काठमाडौं । नेपथ्यले शनिबार ‘फेरि उठ्नेछ नेपाल’ कन्सर्ट को आयोजना गर्‍यो । भूकम्पपछि विस्तारै उठ्दै गरेको नेपालीको दिनचर्यामा थप उत्साह थप्न भन्दै कन्सर्ट आयोजना गरिएको हो ।

नेपालकै चर्चित लोक रक ब्यान्ड मानिने नेपथ्यले जाउलाखेल मैदानमा गरेको कन्सर्टलाई हजारौं दर्शकले साथ दिए ।

nepathya-3
कन्सर्टमा गायक अमृत गुरुङ नेतृत्वको नेपथ्य ब्याण्डले विभिन्न नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्‍यो । टुँडीखेलमा बलिउड र कलिउड सुन्दरीको ‘जादु’ चलेका बेलमा नेपथ्यले पनि हजारौं दर्शकमाझ आफ्नो प्रभावलाई थप बलियो बनायो । कन्सर्टबाट उठेको रकम विभिन्न सामाजिक संस्थालाई सहयोग गर्ने योजना छ ।

nepathya-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?