+
+

हलिउडमा देखाइयो ‘रीलेशन’

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १ गते १२:२१

relation release in hollywood
चलचित्र ‘रीलेशन’ हलिउडमा देखाइएको छ । निर्माता तथा कलाकार दिवाकर महर्जनका अनुसार यो चलचित्रलाई अमेरिकामा रहेका नेपालीहरुले रुचाएका छन् ।

निर्देशक दीपेन्द्र दाहालले नेपालको इतिहासमै पहिलो पटक नेपाली चलचित्र हलिउड रिलिज भएको भन्दै यो सम्पूर्ण नेपालीका लागि गौरवको बिषय भएको बताए । यो चलचित्र नेपालमा भने असार १० गतेबाट प्रदर्शनमा आउँदैछ ।

तेक्वान्दोको कथामा तयार भएको चलचित्रमा महिमा सिलवाल, दिवाकर महर्जनको साथमा केही विदेशी कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?