‘आँशुको शक्ति’ले केपी ओलीलाई भावुक बनायो

२७ भदौ, काठमाडौं । ‘आँशु दुःख र पीडाको प्रतिक हो । तर, आँशुको शक्तिले समाज परिवर्तन गराउन सक्छ भन्ने उदाहरण पेश गरेकी छन् सुनिता दनुवारले’ एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यसो भन्दा मञ्चमा सुनिता दनुवार सम्हालिन खोज्दै थिइन् । करीव १७ वर्षअघि उनीसहित करीव ३ सय नेपाली चेलीहरुलाई बम्बईको कोठीबाट उद्दार गरेर … Continue reading ‘आँशुको शक्ति’ले केपी ओलीलाई भावुक बनायो