नेपाली चलचित्रका चर्चित नायक राजेश हमालको नृत्य कमजोर छ भनिन्छ । तर, मौका पाएको बेलामा हमाल गजबैले नृत्य गर्छन् । केहि दिन अगाडि सिक्किममा आयोजना भएको ‘इनास अवार्ड’मा नायक राजेश हमालले आफू अभिनित चलचित्र ‘अल्लारे’को ‘रातो टिका निधारमा’ बोलको गीतमा कलाकारद्धय दीपाश्री निरौला र कुञ्जना घिमिरेसँग कम्मर मर्काए ।
आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी यहि बिषयलाई प्रस्तुत गर्नेछौ । साथमा चलचित्र ‘रोमियो’को छायांकन रिपोर्ट पनि प्रस्तुत हुनेछ । बलिउड नायक आमिर खान र निर्माता आदित्य चोपडाविच नायिकाद्धय आलिया भट्ट र वाणी कपुरलाई लिएर सुरु भएको लफडा पनि आजको ‘मनोरञ्जन भिडियो’मा समावेश छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4