+
+

दोस्रो चितवन मत्स्य महोत्सव सुरु

रासस रासस
२०७३ पुष २ गते १३:१३

Fish२ पुस, चितवन । दोस्रो चितवन मत्स्य महोत्सव २०७३ शुक्रबारदेखि सुरु भएको छ ।  भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा सुरु भएको महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ ।

महोत्सवमा आधुनिक प्रविधियुक्त माछा पोखरी, माछा र थारु विशेष खानाका परिकार तथा माछा बनाउने तथा खाने तरिकाबारे जानकारी दिइएको छ । महोत्सवमा ४५ कक्ष छन् ।

महोत्सवको द्घाटन गर्दै कृषि राज्यमन्त्री राधिका तामाङले माछापालनको मुख्य क्षेत्र घोषणा गरी सरकारले विशेष प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?