२ पुस, चितवन । दोस्रो चितवन मत्स्य महोत्सव २०७३ शुक्रबारदेखि सुरु भएको छ । भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा सुरु भएको महोत्सव यही पुस ५ गतेसम्म चल्नेछ ।
महोत्सवमा आधुनिक प्रविधियुक्त माछा पोखरी, माछा र थारु विशेष खानाका परिकार तथा माछा बनाउने तथा खाने तरिकाबारे जानकारी दिइएको छ । महोत्सवमा ४५ कक्ष छन् ।
महोत्सवको द्घाटन गर्दै कृषि राज्यमन्त्री राधिका तामाङले माछापालनको मुख्य क्षेत्र घोषणा गरी सरकारले विशेष प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4