+
+

दरौदी जलविद्युत आयोजनाको उद्घाटन, भोलिबाट विजुली उत्पादन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ८ गते १५:१५

daraudi८ पुस, काठमाडौं । गोरखाको झ्याल्लाफाँटमा निर्माण भएको दरौदी ए साना जलविद्युत आयोजनाको उद्घाटन भएको छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले यो आयोनाको उद्घाटन गरेका हुन् । मुच्कोटको चनौटमा पावर हाउस रहेको यो आयोजनाले भोलिबाट ६ मेघावाट विद्युत उत्पादन गर्नेछ ।

रन अफ दि रिभर प्रोजेक्ट हो । कालिका पावर कमम्नीले १ अर्ब ३० करोड लागतमा यो आयोजना बनाएको हो । र, ग्लोबल आईएमई बैंक मुख्य लगानीकर्ता रहेको कालिका पापरका निर्देशक निकोलस पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?