+
+

हुण्डाईले ल्यायो फेस्टिभ डिलाइट अफर

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ८ गते १९:००


८ भदौ, काडमाडौं । हुन्डाई गाडीको नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई फेस्टिभ डिलाइट योजना ग्राहकहरु माझ ल्याएको छ । यो योजना आजदेखि कार्तिक सम्म लागु हुनेछ ।

यो योजना महान् पर्व दशैं र तिहारको उत्सव मनाउने लक्ष्य लिई ल्याइएको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले नगद ५ लाखसम्मको छुट र १ वर्षे निःशुल्क वीमा पाउनेछन् । स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट साथै लक्की-ड्र मार्फत सय जनालाई १०-१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण तथा बम्पर उपहार अन्तर्गत हुन्डाई ईलाइट-२० एक थान र हुन्डाई एक्सेन्ट एक थान पाउनक्नेछन् ।

सबै हुन्डाईका कारहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर र स्वामित्व हस्तान्तरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?