+
+

शिवको ‘मेरो माया’मा स्वस्तिमा डान्स

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २३ गते १३:१८


निर्देशक विकास सुवेदीले गायक शिव परियारको आवाजमा समावेश एक गीतको भिडियो निर्देशन गरेका छन् । पूर्णतया सेटमा छायांकन गरिएको यो भिडियोमा भिमफेदी गाइज र नायिका स्वस्तिमा खड्काले मोडलिङ गरेका छन् ।

‘मेरो मायाले’ बोलको गीतको म्यूजिक भिडियोलाइ आकर्षक बनाइएको छ । गायक परियारको ‘शिवालय’ एल्बममा समावेश यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । भिमफेदी गाइजले नै यो गीतको कोरियोग्राफी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?